← Back to Kurakani

Redio अर्को च्यानल मा चेन्ज गर्नुस न !

Original Post

नेपाल बाट आउनुभएका अथितिलाई लिएर कहिँ जादै थियौ , कुराकानी संगै अनि रेडियो मन्द स्वरमा रेटीइ रहेको थियो , पछाडी बाट एउटाले रेडियो अर्नो च्यानल मा चेन्ज गर्नुस न दाइ , छ्या यस्तो पनि गित हुन्छ " बेबी कण्डम " रे ? तपाइँ हरुले पनि रिमा र सलेना को नया गित सुन्दा " " बेबी कण्डम " नै सुन्नु हुन्छ ?

Logan
Jul 7, 2023 5:19 PM · 8,897 views
2 Replies
dipeshmnm Jul 7, 2023 6:54 PM
'another banger' bhanchha ani kyarnu ta
logan Jul 9, 2023 1:42 PM
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant