← Back to Kurakani

Very very funny joke hakku kale Nepal vs india vs Bangladesh

Original Post

साउथ एसिएन गेम्स को फाइनलमा नेपाल, भारत र बङ्लादेशको तलवार प्रतियोगिता चलेछ । (नेपाल बाट हाकु काले ले भाग लेको थ्यो) भारतियले हावा मा धोती फाल्यो र १० टुक्रा पारेर देखायो । (सबैले पररर ताली बजाय) बाङ्ग्लादेशी ले माछा हावा मा फाल्यो र बराबर २० टुक्र पार्दियो । (झन धेरै ताली बजाए हेर्नेहरुले) अब हाकुको पालो आयो । सबैको नजर हाकु कालेमा तेर्सियो । हाकु ले नेपाल बाट लामखुट्टे लेराको रैछ तेस्लाई हावा मा उडायो अनि साइ-सुइ तल्वार चलायो । तर लामखुट्टे टुक्रा भएन – उडेर गयो । (सबैजना गलल हाँसे) हाकु (रिसाँउदै): नहाँस म्याम्पाकाहरु! गएर चेक गर – त्यो लामखुट्टे अब कहिले नि बाउ बन्न सक्डैन । (गोल्ड मेडल सिधै हाकु कालेलाई!)

Smriti-malla
Nov 10, 2022 10:28 PM · 3,137 views
Replies
No replies yet.
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant