Please read the link first: कुरा प्रसग हर्कपासांग जि ले ढुंगा हान्ने पशु गगन थापा बारे व्यंग हान्नु भएको रहेछ | कुरा बुझे मारी जाउ | एका तिर ढुंगा बोक्ने हर्के चाहिएको छैन भने सक्षम मानिस चाहिएको तर ढुंगा हान्ने पशु गगन थापा बारे थियो मैले नबुझेको कुरा लेखे पछि सायद तिनको अर्को खाता (EVD२०२३) ले मलाइ महा मुर्ख भन्दै गगन थापा आफ्नो कजेज बेलामा जुलुस बाजीमा ढुंगा हान्दै गरेको फोटो टास्न पुगेका थिए | के गगन थापा श्री ६ महाराजका छोरा हुन् र उनका हरेक क्रियाकलाप सामाजिक संजालमा छापिन्थे र सबैले खबर राख्नु पर्ने बिसय बस्तु भाकै कारण उनि बिसय लेखिएको व्यंग मा हामीले उनले ढुंगा हानेको फोटो सम्जदै त्यो व्यंग बुझ्नु पर्थ्यो र नबुझ्ने लाइ बिसेशणका माला पहिर्याउनु हुँने कति महान हुनुन्छ | फोटो हर्कपासंग ले न टासी EVd2023 ले टास्न पुग्दा घागो सुरु गर्ने हर्क फोटो टास्ने EVD2023 ले गरे पछि कि त यी एउतै व्यक्ति हुन् या अभिन्न मित्र हुन | यी दुदै गगन थापा संग आबद्द व्यक्ति हुने पर्छ नभए नेपाल गुप्तचर बिभाग कै कामदार हुनु पर्छ | हर्कपासंगको व्यंग भित्र लुकेको व्यंग यत्ति नै हो | https://sajha.com/sajha/html/i... Last edited: 11-Sep-22 03:27 PM