← Back to Kurakani

लोगन हराएको सुचना

Original Post

हिजो राती ११ बजे आफ्नो अपार्टमेन्ट बाट २००५ को खटारे क्याम्री लिएर डिसी तर्फ़ फरार भएका एक बुडो गनाउने लोगन भन्ने व्यक्ति फेला पार्नु हुने महानुभावलाई तुरुन्त ६४१५००२००२ मा सम्पर्क गर्नु हुन सबिनय अनुरोध गर्दछु

Loganbennedictboka76
Sep 3, 2022 7:55 PM · 3,246 views
1 Reply
Logan Sep 3, 2022 9:28 PM
होइन आमालाई माया गरेको होकी तेस्को बाउको जारलाई खोजेको होस ? २००५ को क्याम्री त तलाई दिएको होइन मैले किन फिर्ता लिई लिन्थे र | किन साझामा छिरेर खोजि गरिराखेको तेरी आमा र मलाइ ? तेरी आमालाई आफु संग भएको २०१५ को Accord मा होइन BMW X3 रेन्ट गरेर लागेको छु |तेरी आमाले बोकेको मोबाइलमा कल गरेको भए आमा र तेरो झडेको बाउ संगइ कुरा गर्न पाउथिस |धन्दा न मान Tuesday हार्मो फर्काइ हुन्छ |
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
  • ✓Everest Solar Solar Services
    Woburn, MA · · 723 views
  • Kathmandu · · 1,068 views
  • Tukure Mart Restaurant
    Everett, MA · · 343 views
  • Aama Lama Restaurant
    Malden, MA · · 623 views
  • Ashami momo Restaurant
    Malden, MA · · 444 views
Ask Sajha AI Assistant