Stock Dalal : you must be watching Tesla news? Not only Mr. Musk lost 126B that is Fat B and some of you are loosing couple hundred to thousands.
When things are mix up sometime it does not go well. It is an example, isn't it?
त्यो नास खातेले अहिले के गर्यो होला? एस ओ एस बाट मिलियोनेर भईसकेको खाते लोभमा फसेर अहिले होमलेस भएर ट्रेन स्टेसनमा गुजारा चलाउदै होला
L
loganApr 28, 2022 1:29 PM
Stock कहिले किन्ने र कुन बेला बेच्ने इ दुई कुरा ले कमाई र गुमाई गराउछ |
Moderna को ५०० को हारा हरिमा हुदा ५०० नाघे पछि बेचुला भन्ने हरु चै कन्चटमा हात राखेर बसेका छन् त ?