[Show all top banners]

Cosmic Soul
Replies to this thread:

More by Cosmic Soul
What people are reading
Subscribers
:: Subscribe
Back to: Cooking / Food Refresh page to view new replies
 जाउली यसरी बनाउँदा राम्रो हुन्छ ।
[VIEWED 19309 TIMES]
SAVE! for ease of future access.
Posted on 02-11-22 7:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो भिडियोमा मैले केटाकेटी, बृध्द तथा विरामीहरूको लागि अति उपयोगी तथा अरू सबैले खाँदा फाइदा हुने स्वस्थ्यवर्धक जाउली बनाउने तरिका यहाहरमाझ प्रस्तुत गरेकि छु । आशा छ यहाहरूलाई यो परिकार मन पर्ने छ । मन परे लाइक, शेयर र कमेन्ट गरि दिन पनि अनुरोघ छ ।
https://www.youtube.com/watch?v=a6UWUCyxHtA
 
Posted on 02-13-22 12:55 PM     [Snapshot: 82]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जाउलो र खिचडीमा केहि फरक देख्दीन, दुबैको लक्ष एकै हो , त्यो हो छोटो समयमा पेट भर्ने र भराउने काम | हुन् सक्छ पिज्जा को जन्म भए झैँ उब्रिएको भात लाइ किन खेर फाल्ने भनि पुन प्रयोग गर्दा चाम्रो सीतालाई नरम गर्न मानि हाल्दा धेरै हालियो होला वा नानि हरुलाई सुलु सुलु निल्न सजिलो होस् भनि पानि र नुन बेसार थपि गुज गुज्याएर पकाएर ख्वाए होला | अनि बच्चा हरुले पनि सुलु सुली निली खेल्न जान सजिलो भएकोले झोल भात पकाइदेउ भने पछि चामल बाट बनाउने भएर चाउला , चाउलो भनियो होला र अन्तत जाउलोमा पुगे पछि पूर्ण बिराम लागि जाउलो नाम कायम हुन् गएको होला |
जाउलो र खिचडिमा के अन्तर छ भन्दा एउटा सौतेनी छोरालाई अर्को चै आफनो कान्छो छोरालाई पकाई दिएको हुनु पर्छ मा म केहि बिस्वस्थ छु | अर्को कारण चै जोगीको झोली मा सबै कुरा पोका पोका बनाएर राखेको कुनै बेला झोला फ़ाटिएर मिसिएको अबस्थामा छुट्याउन सकिदैन र रात भरि शंख फुकेर घरमा पालेका कुकुर देखि भुस्या सम्म झेलेर जम्मा गरेको पसिनाको फल फ्याक्न नसकेर सबै मिसी पकाए पछि को जाउलो खाउलाग्दो संगै मिठो भए पछि खिचडीको को जन्म भएको हुन् सक्छ |
पहिलेको जमानामा सौतेनी मामालो का ठुला ठुला कथा छन् र तिनै कथाका आधार मानि जाउलो र खाउलो ( खिचडी) मा
एउटा ९ महिना कोखमा जन्मेकोलाई माया ममता थपिएर घु देखि गेडागुदी आदि इत्यादि हालेर मिठो बनाउन लाइ पकाएको पकवान हो भने जाउलो चै खोले झैँ हो कि ? किन खोले भनिस भन्नु होला खोले पकाइदा मिठो नमिठो को हिसाब किताब नरही पेट भराउने दायित्व पुरा गर्ने मात्र हो |
आमा हजुर आमा काकि दिदि हरुले बनाएर ख्वाएको जाउलो सम्झना मात्रै छ भने यदा कदा ओछ्यान परिएको बेला खान पाइने जाउलो को खोले झैँ लाग्छ |
धेरै घिउ मा मेथी झानेर हालेको जाउलो दुई घर पारिनै थाहा पाइन्थ्यो भने मैले खाएको जाउलोमा घिउ र मेथीले नै पहिलो र ठुलो काम गरेका छन् |
यी भए मेरा बाल्यकालका सम्झना संगै २ -४ कुरा थपेर लम्ब्याएको छु |
जाउलो पकवान हेरे पछि कुनै दिन भातको सट्टा जाउलोले भोक मार्ने बिचार गएको छु | आफना पकवान विधालाई साझा पस्कदै हाम्रा बाल्यकाल को सम्झना दिन सफल हुनु भएको छ , तेस्को लागि धन्यबाद नदिई रहन सक्दिन |

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Need Help of IT consultancies
Supreme Court allows Trump to end TPS for Venezuelans
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
NEPAL TPS IS GONE
NOV 18th TPS DAY
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters