जाडोको मौसम सुरुभई सक्यो,तपाईहरु मध्ये कतिपयले विभिन्न उपाय अपनाएर पानि तताउनु हुन्छ होला .ति उपाय मध्ये धेरै त ज्यादै खर्चिलो पनु हुन सक्छ.तर आज म तपाई लाइ ज्यादै नौलो तर एकद मईदमै सरल पानि उमाल्ने उपाए भन्न गइरहेको छु. यो उपाए सुने पछि तपाईलेउ मलाई धन्यबाद नदियी रहन सक्नु हुन्न. के तपाईलाइ थाहा छ, खाना पकाउने राइश कुकरमा पनि पानि उमल्न सकिन्छ नि. हो ठिक सुन्नु भयो, येदि तपाईको घरमा पानि तताउने कित्ली छैन भने अब चिन्ता नलिनुस, राइश कुकरमानै पनि उमालेर मज्जाले खान सकिन्छ. एसको लागि राइशकुकरलाइ राम्रो संग सफा गर्नुस अनि आफ्नो आवसेकता अनुसार पानि हालेर ढक्कन लगाउनुस अनि 'cook " अप्सनमा राखिदिनुस,पानिको मात्रा अनुसार १५ देखि ३० मिनेट मै पानि उम्लिनछ. कत्ति मज्जा.