[Show all top banners]

kattu tiwari
Replies to this thread:

More by kattu tiwari
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 आफ्नै हात जग्गननाथ
[VIEWED 3911 TIMES]
SAVE! for ease of future access.
Posted on 10-04-21 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

साझामा बल्छी थापेर बस्ने, नयाँ तरुनिको मुन्टा र मुटुनो मात्र छोपिएका फोटा हेर्न (पोलको नतिजा) कागले कान लाग्यो बनेर पछी लाग्नेको सन्ख्या बढाउदैछौ | मानु खानु आफ्नो कुरा गर्नु अरुको भने झै सके छिमेकिको २ इन्च जमिन मिच्न पाए जीबनमा दिग्बिज्य ठान्ने मन्स्थिती बोकेर छिरेका साझाका गोर्खे खसिबोकाबाट ठुलो आपेक्षा राखेर साझा छिर्नेकै कमि कहिले भएन ।
आफै नामी ठान्ने, नया नया अवतर थालनी गरेर, अरुलाई तल पारेर आफु निकै बाठो ठान्ने, नामको अगाडी बाजे बराजु राख्ने अनि केहि सिप नलागे अनेक किसिमका poll निर्मर गरेर आफै लाई सबै भन्दा जति देखाउने लाइ बर्खे यामका जुका भन्दा अरु के भन्न सकिएला ? जान्ने बुहारीलाई ससुराबुढाले बाटो छोड भन्नु पर्दैन भन्थे साझाको हस्तीले तेस्तो लेख्नु अघि केहि Positive शोच आएनन । दिन भरि श्रीमतीको फरिया धोएर बस्ने पछ्योउटे र भरौटेहरु कोभिड को महामारीले दिमागले ठिक बेठिक छुट्याउन छोडेको हो ?

श्रीमतीको काम पनि online बाट onsite भएको, छोराहरु पनि अब विद्यालयमै गएर पढ्ने थाले पछि न त घर धन्दा गर्नु पर्ने नत छोरा छोरि हेरेर बस्नु पर्ने अनि के गरि दिन बिताउने भनेर विचार गर्दा लौ साझा छिरौ , २ ४ जनाको गिदी चाटौ समय नि कटाउ भन्नेहरु फेरी बर्खा याम सकिए संगै सल्बलाउने लेकाली जूगा जस्तै रगत चुस्न त आएका हैनन् ?
 
Posted on 10-04-21 4:15 PM     [Snapshot: 38]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

it is so obvious who dis is .... no other dan the one and only great Loghun daju ......

nice story by ta whay .....
 
Posted on 10-04-21 4:45 PM     [Snapshot: 145]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

सिधा लिएर ४ भन्ज्यांग काटेका मान्छे फेरी कुन मुखले फिर्ती सवार भएका छौ, आफ्नो पुरानो हर्कत लाइ ४ हात माथि सारेर फैलाएका छौ मानौ तिम्रा बहु रुपी खाताहरुले सन्तानले डाँडा काडा ढाकुन भन्ने उखान चरितार्थ गरेको छन्। साझामा येसरी बग्रौली खाता खोलेर दिन कटाई गर्नु भन्दा आफ्नी श्रीमतीलाई रतिक्रिडा कसरि खुसि पार्ने भन्ने समाचार कर्ण फुस फुस येन्त्रको माध्यम बाट संकलन गर्न सके कमसेकम पारिबारिक सुख पो पौथौ कि ?
 
Posted on 10-05-21 11:00 AM     [Snapshot: 494]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद महोदय, तर नाम र थर चाहीँ मेरो किन? निकै पहिले देखिकै फ्यान हुनुहुन्छ कि के हो?
 
Posted on 10-05-21 11:42 AM     [Snapshot: 526]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साला पर्योउकि भुरा पर्योउ, भिनाजु लाई आफ्नै बाबु ठानेर सुरुवालमा फोहर गरे झैँ नाम लिन साथ टुप्लुक्क हाजिरी जनाउन आयोउ त? नामको पछाडी भिनाजु, मामा, ससुरो आदि भए भरका नाता थपेर खाता खोल्ने तिमि कसको फ्यान होउ एसको हिसाब साझाबासीहरुले गर्लान, यो जिम्मा उतै छोडी दिए। श्रीमतीको कमाई खाएर टोकेसो गर्नेको जमात अनि दिन बिताईको साधन भएको साझामा लौ मैले पनि नया खाता खोलेर हाजिर जनाए। साझा एक नसा हो, मरे भनि गएका मसाने, भकुन्डे भुतहरु अनेक छुद्र रुप धरी तर्साउन आउछन।
 
Posted on 10-05-21 11:59 AM     [Snapshot: 484]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

मलाई मात्र त्यस्तो लाग्ने हो ठानेको थिए तर यो धागोले अरुहरु पनि उस्तै सोचका साझामा हुनुहुदो रहेछ , खुशी लाग्यो |
लागेको थियो, कुन्चै भातमारा आफ्नो बाउको जार ठानी तेस्को बाउको जारको नाम ठोक्ला भने को त हुन्डे निक्लेछ | साझामा सात चौबिस बस्ने चै ले मलाई जार थान्यो कि क्याहो ?

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ChatSansar.com Naya Nepal Chat
मेरो नेपाल यात्रा
अन्डर्वेरको नाम कसरी अन्डर्वेर रहन गयो?
दसैं, मासु अनी झोल !
Dufferent types of people who hate Trump
Parents' Birth Certificate - Secondary Supplementary Documents
Npl police to Sandeep Lamichhane
Is there still hope for TPS ?
बोर्डिंग स्कुले चुर्णबहादुर र TPS
To techinalguruji, whoever it is
२०२१ , २२ मा घर किन्नेहरु कटौरामा भिक् माग्ने स्तिथिमा
Adhikaar.org inviting all TPS Holders on Nov 4th. 7pm. Aloo Kha!
गुण्डागर्दी पृष्ठभूमिबाट आएका दीपक मनाङे प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित
TPS officially extended through June 30, 2024
NEPAL TPS Extended !!
Why so many tech layoffs !!!
Nepal Election 2022
To Sajha Admin
Arthur Gunn is overrated
Need to purchase a course worth 9.17 USD.
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters