Posted by: kattu tiwari October 5, 2021
आफ्नै हात जग्गननाथ
Login in to Rate this Post:     0       ?        
साला पर्योउकि भुरा पर्योउ, भिनाजु लाई आफ्नै बाबु ठानेर सुरुवालमा फोहर गरे झैँ नाम लिन साथ टुप्लुक्क हाजिरी जनाउन आयोउ त? नामको पछाडी भिनाजु, मामा, ससुरो आदि भए भरका नाता थपेर खाता खोल्ने तिमि कसको फ्यान होउ एसको हिसाब साझाबासीहरुले गर्लान, यो जिम्मा उतै छोडी दिए। श्रीमतीको कमाई खाएर टोकेसो गर्नेको जमात अनि दिन बिताईको साधन भएको साझामा लौ मैले पनि नया खाता खोलेर हाजिर जनाए। साझा एक नसा हो, मरे भनि गएका मसाने, भकुन्डे भुतहरु अनेक छुद्र रुप धरी तर्साउन आउछन।
Read Full Discussion Thread for this article