[Show all top banners]

magorkhe1

More by magorkhe1
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 3]

logan

ramromanchey

mno
:: Subscribe
Back to: NSFW Refresh page to view new replies
 लोभ- लाभ- हरिबिलाप
[VIEWED 21711 TIMES]
SAVE! for ease of future access.
Posted on 08-27-21 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो लामो समय पछि एक मित्र संग लामो भलाकुसारी भयो | उनि मेरा मधेशका छिमेकी हुन् र एउटै स्कूल र कलेज गएका हौ |
के के न लेख्न लाग्यो भनि सरसर्ती पढ्नु भए पछि : तेही मुला उखान पो रहेछ भन्नु होला? भलाकुसारी पछि मेरो दिमागमा न्युटन हुन् वा अर्का कुनै विद्वान ले युरेका युरेका भने झैँ मेरो दिमाग ले चै "लोभ को लाभ , लाभको हरिबिलाप" सम्झी रह्यो |
घरका मुली वा सबै भन्दा पहिले जन्मेको बच्चाको सिखो तेस्माथी खराब कुराहरु सिक्न क्षण पनि लाग्दैन | किन त्यसो हुने होला मैले मनोविज्ञानको किताब पढी कौतुहलता को बिर्को लगाएको र लगाउन सकेको छैन |
यी मित्रको दुइ चक्रे साधन थियो अनि सिक्न पनि मा भन्दा पहिले नै चलाउन सिकेका हुन् | तेतिखेर रेली साइकल ५ फीट भन्दा कामका लागि बनेका थिएनन | सिक्दा पनि देब्रे हातले ह्यान्डल, दाया काखी सिटमा अनि दाया हातले फलामे डन्डी समातेको सम्झना ताजै छ | आज भोलि हरेक चिज पर्सनलाइजड झैँ छन् | उनी यदा कदा आफ्नो साइकल मर्मत गर्थे तेसैले होला उनमा मेकानिकल चाख संगै सानो तिनो ठोकठाक पनि गर्छन यसको पछाडि फ्रुगालिति पनि जोडिएको होला | एक साता लगाएर २००३ Accord को स्टार्टर पनि आफैले फेरे : किन त्यस्तो दुख गरेको भन्दा मेकानिकलाई ५०० दिएर बनाए पनि मेरो गाडि बेच्दा २०० वा जंक कहा पुर्याउनु पर्ने हुनाले होरे |
यस्ता फ्रुगाल मित्रको मनाम्स्तिस्कमा " एसो गरको भए तेसो हुन्थ्यो" २०१० मा सानो घडेरी किनेको भए कठ्ठाको ३० -३५ लाख चुथ्थो आऊथ्यो ले भरीएकै कारण उनले पोख्न हाते दुरसंचार प्रयोग गरेका रहेछन | ठुलो दाइले बेला बेला गरेर ७ लाख उठेको छ भन्ने खबर २०१० मा पाएका थिए भने उनले भर्खरै मात्र त्यो सात लाख बाट डेढ लाख दिएको कुरा अनि गभाई पनि थपे पछि जम्मा ४९०० ( त्यो दिनको बिदेशी मुद्रा सटही दरले ) पाए पछि अर्का दाइले ब्याज थपेर देलान भन्ने आशा गरेर बस्ने फ्रुगाल मित्र मन मनै मुरमुरिएर उनका छातीमा दबेका सबै कुरा पोखेका हुन् | हुन पनि हो : उनले तेतिखेरको पैसा कहिँ जग्गामा लगानी गरेको भए १ -१.५ करोड हुन्थ्यो तेसैले पोलेको हुनु पर्छ |
जो हात सो साथ् गर , साउको भन्दा ब्याजको माया बढी हुन्छ भन्छन तिमीले साउ नै फिर्ता पाउदै छौ | सम्झ simbha को जबारा बाट मासुको टुक्रा निकालेको सम्झदै मन बहलाउ भनि सम्झाए |

मैले चै लोभ लाभ र हरिबिलाप उखान सम्झदै बसे |
सार " न बाप बडा ना भैया , सबसे बडा रुप्यैया" . आफन्त संग रुपैया पैसाको ब्यबहारले ठुलो सत्रुता कमाईन्छ | यदि दिञ्छौ नै भने दिनु अघाडी नै मन मस्तिस्क तयार पार्ने र यो फिर्ता आउदैन भनि सम्झने | घर घरका कहानी यस्तै हुन् ?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ChatSansar.com Naya Nepal Chat
Does he deserve Noble Peace prize??
त्रुम्प्ले आफैले आफुलाई क्षमादान गर्ने भो, It may be the first and last Self-Pardon.
Supporting issues on principle instead of blind brainwashed support
Democrats cannot think for themselves
maga got what they voted for
Supreme Court Decision Crushes TPS Dreams
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
where are Hunter Biden and Biden got 40k maga hounds?
Who are the real Sukumbaasis?
Cricketer Sandeep Lamichhane singing & playing guitar
TPS Automatically Extended for Six Months!!!
Zero Civic Sense: Indians in Nepal
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters