Nepalnews Sajha
More by Nepalnews Sajha
What people are reading
Subscribers
Please log in to subscribe to Nepalnews Sajha's postings.
:: Subscribe
|
News Summary from Nepal for Saturday, July 10, 2021
[VIEWED 2035
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
Nepalnews Sajha
Please log in to subscribe to Nepalnews Sajha's postings.
Posted on 07-10-21 10:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Bringing your favorite news into one place!
The Kathmandu Post | Read online latest news and articles from Nepal
News from Nepal - Home | Ratopati
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
मुख पृष्ठ - BBC News नेपाली
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
अंशुवर्माकालीन ‘पार्वती’ को मूर्ति अमेरिकामा फेला
भक्तपुरको गोलमढीस्थित वीरभद्रेश्वर महादेव मन्दिरभित्रको कलात्मक पार्वती मूर्ति हराएको वर्षौंपछि अमेरिकाको येल विश्वविद्यालयमा भेटिएको छ । लिच्छवी राजा अंशुवर्माको कृति उजिल्याउने उक्त मूर्ति अमेरिकामा भेटिएकामा गोलमढीका श्रद्धालुजनले समेत आश्चर्य मानेका छन् ।
कोपा अमेरिका : खल्लो सुरुआत, हेर्नलायक फाइनल
यसपल्टको कोपा धेरै खल्लो रह्यो । धेरैको विरोधपछि यो प्रतियोगिता भएको थियो । धेरैले प्रतियोगिताको समय र परिस्थितिलाई निको मानेनन् । तर यही कोपाले त्यस्तो फाइनल साइत जुराएको छ, जसको खेल हेर्न सबै लालयित हुने गर्छन् ।
चीनबाट आएको खोप सिधै प्रदेशमा
सरकारले चीनबाट खरिद गरेर ल्याएको कोरोनाविरुद्धको खोप प्रदेशको चिस्यान केन्द्रमा पठाउन थालेको छ । चीनसँग खरिद गरिएको ४० लाख भेरोसेल खोपमध्ये शुक्रबार ८ लाख मात्रा ल्याइएको छ । बाँकी खोप साउन पहिलो सातासम्म ढुवानी गरिसक्ने सरकारको योजना छ ।
News of Nepal
एमाले एकता कार्यदल बैठक सहमति नजिक, भोलि निष्कर्षमा पुग्ने
न्युज अफ नेपाल, काठमाडौं । नेकपा एमालेको आन्तरिक विवाद मिलाउन गठित एकता कार्यदल सहमति नजिक पुगेको छ । शनिबार साँझ बसेको कार्यदल बैठक सहमति नजिक पुगेको अध्यक्ष ओली समूहका कार्यदल संयोजक सुवास नेम्वाङले बताए । उनले भोलि बिहान नै अन्तिम टुंगोमा पुग्ने गरी आजको बैठक सकिएको समेत बताएका छन् ।
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
न्युज अफ नेपाल, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता सुरु भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच पौने ६ बजेदेखि भेटवार्ता सुरु भएको हो । प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतको फैसला आउने दिन नजिकिँदै गर्दा प्रधानमन्त्री र राष्ट्रपतिबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा
|
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 60 days
Recommended Popular Threads |
Controvertial Threads |
2020 : Why No Trump ! |
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
legal Query for married nepali girl now have taken US citizenship |
Leave messages on US congressman's facebook to support TPS |
Business Ideas in Nepal? |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|