Posted by: Nepalnews Sajha July 10, 2021
News Summary from Nepal for Saturday, July 10, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepali medical students from foreign universities can intern in Nepal


  • Longstanding ban on internships by students of foreign universities has been lifted for one time only.

  • Covid-19 pushes back completion of Pokhara international airport


  • The airport in the tourist city may take another year or longer to be ready, officials say.

  • Local governments plan medicine scholarships to tackle doctor shortage in remote districts


  • Local units in Jumla, Jajarkot and Taplejung have launched programmes to produce doctors.

  • Umesh Chauhan appointed editor of Kantipur


  • Chauhan will coordinate and produce editorial contents under the guidance of Kantipur Editor-in-Chief Sudheer Sharma.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • अंशुवर्माकालीन ‘पार्वती’ को मूर्ति अमेरिकामा फेला
  • भक्तपुरको गोलमढीस्थित वीरभद्रेश्वर महादेव मन्दिरभित्रको कलात्मक पार्वती मूर्ति हराएको वर्षौंपछि अमेरिकाको येल विश्वविद्यालयमा भेटिएको छ । लिच्छवी राजा अंशुवर्माको कृति उजिल्याउने उक्त मूर्ति अमेरिकामा भेटिएकामा गोलमढीका श्रद्धालुजनले समेत आश्चर्य मानेका छन् ।

  • कोपा अमेरिका : खल्लो सुरुआत, हेर्नलायक फाइनल
  • यसपल्टको कोपा धेरै खल्लो रह्यो । धेरैको विरोधपछि यो प्रतियोगिता भएको थियो । धेरैले प्रतियोगिताको समय र परिस्थितिलाई निको मानेनन् । तर यही कोपाले त्यस्तो फाइनल साइत जुराएको छ, जसको खेल हेर्न सबै लालयित हुने गर्छन् ।

  • चीनबाट आएको खोप सिधै प्रदेशमा
  • सरकारले चीनबाट खरिद गरेर ल्याएको कोरोनाविरुद्धको खोप प्रदेशको चिस्यान केन्द्रमा पठाउन थालेको छ । चीनसँग खरिद गरिएको ४० लाख भेरोसेल खोपमध्ये शुक्रबार ८ लाख मात्रा ल्याइएको छ । बाँकी खोप साउन पहिलो सातासम्म ढुवानी गरिसक्ने सरकारको योजना छ ।

    News of Nepal

  • स्वास्थ्य मन्त्री श्रेष्ठद्वारा युनिफाइड अस्पताल निरीक्षण, तेस्रो लहरको पूर्व तयारीमा जुट्न निर्देशन
  • न्युज अफ नेपाल, काठमाडौं । स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठले वीर अस्पताल परिसरमा रहेको कोभिड युनिफाइड केन्द्रीय अस्पतालको अवलोकन गर्नुभएको छ । सो क्रममा उहाँले अब आउन सक्ने तेस्रो वेवको गम्भीरता पुर्वक पुर्वतयारीमा रहन निर्देशन दिनुभएको छ । सो अवसरमा मन्त्री श्रेष्ठलाई स्वाथ्य सचिव लक्ष्मण अर्याल र अस्पतालका निर्देशक डा जागेश्वर गौतम

  • एमाले एकता कार्यदल बैठक सहमति नजिक, भोलि निष्कर्षमा पुग्ने
  • न्युज अफ नेपाल, काठमाडौं । नेकपा एमालेको आन्तरिक विवाद मिलाउन गठित एकता कार्यदल सहमति नजिक पुगेको छ । शनिबार साँझ बसेको कार्यदल बैठक सहमति नजिक पुगेको अध्यक्ष ओली समूहका कार्यदल संयोजक सुवास नेम्वाङले बताए । उनले भोलि बिहान नै अन्तिम टुंगोमा पुग्ने गरी आजको बैठक सकिएको समेत बताएका छन् । 

  • राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
  • न्युज अफ नेपाल, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता सुरु भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच पौने ६ बजेदेखि भेटवार्ता सुरु भएको हो । प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतको फैसला आउने दिन नजिकिँदै गर्दा प्रधानमन्त्री र राष्ट्रपतिबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा

    Read Full Discussion Thread for this article