← Back to Kurakani

साइनोका कुरा

Original Post

नेपालमा साईनो लगाउने चलन छ UGL ब्रोले साइनो र आत्मियता अभिन्न अंग सरह हो | गुरुआमाले बुहारीको भाईलाई साइनो साईनो लगाउने क्रम मा ज्वाई भन्दा अर्को कुनै साइनो फेला नपरेको कुरा पढेको थिए | दिदि नन्केर र ठंन केर माइत गइ भने उनका दाजु भाइले साइनो लगाउन छोड्छन तर मेरो सालोले भने तेसो गरेन र कसैले तासको फोटो चिनी हाल्यो र भिनाजुको नाम लिदै फलानो को हो भनेको पढ्दा हर्सित भएको छु | यसै प्रसंगमा अर्को कुरा पनि जोडी हाल्दा ठिक होला भनेर थप्दै छु | एउटा सुजिकार को परिवार को घर पनडित ज्यु को नजिक रहेछ , उनले भट्याएको कुरा सबै आउने रहेछ | २/४ ओटा पुस्तक किनेर घर छोडि नेपाली समाज भएको भारतीय छेत्रमा गैर पनडित्याइ सुरु गरि बिहे बारी बाट २ / ३ ओटा चिल्कड हरु पनि बनाएछ र एक दिन छोरो चै सिलाइबुनाइ गर्न लागे पछि " मोरोलाई जात जानाउनु परेको" भन्दो रहेछ | बिस्वकर्मा बाजेले फलानोले खोलेको गराज भन्न पछि परेनन , यिनलाई पनि आफ्नो जात जनायो भन्ने पर्यो जस्तो छ , खुलस्त कुरा गर्न त सकेनन तर तिनका भनाइले जात जनाएको कुरा ओकलेको हो ?

Logan
Jun 21, 2021 8:45 AM · 2,483 views
Replies
No replies yet.
Login to join the conversation.

You might be interested in...

Latest Kurakani View all
Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant