[Show all top banners]

logan

More by logan
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

logan
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
  साइनोका कुरा
[VIEWED 1643 TIMES]
SAVE! for ease of future access.
Posted on 06-21-21 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपालमा साईनो लगाउने चलन छ UGL ब्रोले साइनो र आत्मियता अभिन्न अंग सरह हो | गुरुआमाले बुहारीको भाईलाई साइनो साईनो लगाउने क्रम मा ज्वाई भन्दा अर्को कुनै साइनो फेला नपरेको कुरा पढेको थिए | दिदि नन्केर र ठंन केर माइत गइ भने उनका दाजु भाइले साइनो लगाउन छोड्छन तर मेरो सालोले भने तेसो गरेन र कसैले तासको फोटो चिनी हाल्यो र भिनाजुको नाम लिदै फलानो को हो भनेको पढ्दा हर्सित भएको छु | यसै प्रसंगमा अर्को कुरा पनि जोडी हाल्दा ठिक होला भनेर थप्दै छु | एउटा सुजिकार को परिवार को घर पनडित ज्यु को नजिक रहेछ , उनले भट्याएको कुरा सबै आउने रहेछ | २/४ ओटा पुस्तक किनेर घर छोडि नेपाली समाज भएको भारतीय छेत्रमा गैर पनडित्याइ सुरु गरि बिहे बारी बाट २ / ३ ओटा चिल्कड हरु पनि बनाएछ र एक दिन छोरो चै सिलाइबुनाइ गर्न लागे पछि " मोरोलाई जात जानाउनु परेको" भन्दो रहेछ | बिस्वकर्मा बाजेले फलानोले खोलेको गराज भन्न पछि परेनन , यिनलाई पनि आफ्नो जात जनायो भन्ने पर्यो जस्तो छ , खुलस्त कुरा गर्न त सकेनन तर तिनका भनाइले जात जनाएको कुरा ओकलेको हो ?

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
सालीको चाक
Intellect of Sajhaites and Nepali in general
जोईटिङ्रे को उदय
Mero USA yatra
मेरो नेपाल यात्रा
Corona virus - how deadly is it really? and for whom?
श्रीमान प्रति घट्दो आकर्षण :(
अरुलाई हाम्रो धर्मको चिनारी कसरि दिने / हिन्दुत्व बारे हाम्रो जानकारी ?
Ring Ring!
Now we can have dual citizenship!!!
TPS EAD processing time.
I call it Bromance 😢
My facebook archive (for sale)
लोगन पिडित संगर्ष समिति
Is recession coming? if so, when?
any news on new registration for TPS Nepal?
Nepali goat farm in Dallas, TX
के तपाइँका छोराछोरी सोझा लाग्छ ?
भारी त गधा ले पनि बोक्छ. हामीलाई हर्केजस्तो गधा होइन सक्छम सिक्षित र सबल नेतृत्व चाहिएको छ
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters