Khaobaadi_Netaa · May 11, 2021 6:45 PM · 12,550 views
Why are Indians and Nepalese obsessed with cows? Superstition is too much.
CKS · May 12, 2021 9:28 AM
डुब्न लागेकालाई स्याउलाको पनि सहारा हुन्छ भन्ने कुरा सुन्नु भएको छैन ? कुनै बेला गौ मुत्र सेबनको कुरा पनि सुनिएका थिए | धर्म गुरुका पछि नलाग्ने को होला ?
Logan · May 12, 2021 11:41 AM
कुरा सही हो | गऊ मुत्र सेवन त भारतीय प्रधान मन्त्रि मुरारजी देसाइले सम्म गरेका थिए | अन्धबिश्वाशले धेरैलाइ मार्ने भए
CKS · May 13, 2021 7:40 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion