← Back to Kurakani
यो भिडियोमा मलाइ एकदमै मनपर्ने स्पेशल टमाटरको अचार बनाउँदै छु। आशा छ यहाँहरूले यसलाइ अवश्य मन पराउँनु हुनेछ । मन परे लाइक कमेन्ट र शेयर गरिदिन पनि अनुरोथ छ । https://www.youtube.com/watch?...