← Back to Kurakani

सजिलो र मीठो मस्यौराको तरकारी ।

Original Post

आजको भिडियोमा मैले मस्यौराको तरकारी बनाएकि छु । यसरी बनाएको मस्यौराको तरकारी मलाइ त एकदमै मिठो लाग्छ आशा छ यहाँहरूले पनि अवश्य मन पराउनु हुने छ एक पटक अवश्य बनाएर खानु हुन र मन परे कमेन्ट गरि दिन पनि अनुरोध छ । यदि यहाहरूलाई भिडियो मन परे लाइक र शेयर गरिदिन समेत अनुरोध छ । https://www.youtube.com/watch?...

Cosmic Soul
Mar 4, 2021 8:13 PM · 13,241 views
Replies
No replies yet.
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant