← Back to Kurakani

A Manifesto for a Happier, Calmer and Wiser Life: Quit Sajha

Original Post

साझामा झुल्किने देखि झुण्डिने भद्र महिला एबम सज्जनबृन्द हरु मा मेरो अभिबादन "डर लाग्न थालेको छ" पछी सम्बोधन पनि राम्ररी गर्न थालएको छु |साझाका विद्वान महोदय "चिक्ने हजुर" को प्रयोग त्यो Capital Hill मा अमेरिकि झन्डा बोकेर USA USA USA भन्ने Riot जथ्था ले रास्ट्रबादी बन्न खोजेका झै हुन| मैले कहिँ लेखेको थिए "साझा लाग्यो" , नया उखान बनाएको थिए " काम छैन बुहारी साझा छिर " | नसा, ब्यबसनी हुनलाई भंग धतुरो, चरस आदि इत्यादि ले मात्र होईन भातको पनि नसा लाग्छ रे ? " बुढीलाई के थाहा मलाई साझा लागेको छ भनेर" लाइ समर्थन जनाउने बिसय बस्तु Bling मा यो पुस्तकको अडियो सारम्स मा रहेछ सुन्नलाइ अनुरोध गर्दछु | किताब "Stop Reading the New"s: A Manifesto for a Happier, Calmer and Wiser Life Writer: Rolf Dobelli Last edited: 26-Feb-21 12:39 PM

MaGorkhe1
Feb 26, 2021 12:30 PM · 10,084 views
Replies
No replies yet.
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant