नास र पुन्टर पिन्कु को दौड मा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नास ब्रो लै अर्को पटक प्रयास गर्ने सुझाब !! आज को बिजेता हुनु भाको छ पुन्टर!

punter · Feb 14, 2021 7:59 PM · 13,035 views

5 Replies

दोस्रो पटक चै "नास" जी बिजेता हुनु भाको मा हार्दिक मंगल माया सुभकामना

punter · Feb 14, 2021 8:07 PM

हाहा पुन्तर ब्रोलाइ म जिती दिन्छु कोडिंगमा पनि !  Last edited: 14-Feb-21 09:06 PM

Nas · Feb 14, 2021 9:06 PM

मेरी पियारी प्राण … मेरी प्रियंका कार्कीज्यु … पुन्तर ब्रो …अबको दश बर्षमा ७० मिल्येंन डलर कमाए भने प्रियंकाजीको अटेनशन पाउन सक्छु होला ? अनि पैसा तिरी … कोल्कोत्ताको नामुद तान्त्रिकलाइ वशिकरण मन्त्र फुकी उन्हालाई आफ्नो मायाजालमा फसाई … बेमान बाउचासंग बेमानी गर्न पर्छ !  डि जे तान्त्रिकज्युले  नम्रताज्युको … जसरि !  👉🥶👈👉🙈👈👉🥳👈 मेरो गान्तोकको बेस्ट फ्रेन बिहारी साथिले आफ्नो स्कुल क्रशलाइ पट्टाउन बेङ्गोलि वशिकरण मन्त्रको किताब किनेको थियो अनि उसको केटिको शिरको केश तन्त्र मन्त्र यन्त्रको लागि अतिनै जरुरत थियो … त्यो हर्किउलिएँन टास्कमा कसलाई खटाको थियो होला ? एनी गेस ? 👉नाज ब्रो👈👉🤓👉🥳👈👉👸👈👉🖤👈 👉👹👉🆘👉🚀👉🥳👉🤓👉🙏 Last edited: 15-Feb-21 10:18 AM

Nas · Feb 15, 2021 10:13 AM

👉😬👉👇👉😁👉🥳👉🙏 Last edited: 15-Feb-21 11:35 AM

Nas · Feb 15, 2021 11:35 AM

आज सर्प बनको , यो सर्प पिन्कु लै उपहार दिनु पर्यो नास ब्रो आयुष भाते को भन्दा ठुलो पनि छ अनि पिन्कु विल लोव इत Last edited: 16-Feb-21 05:35 PM

punter · Feb 16, 2021 5:35 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion