← Back to Kurakani

साझा बोका हस्ती २०२०

Original Post

म पुटर आज १/३१ तारिक को दिन यो पुरस्कार हाम्रो भाते ब्रोदर "नास "जी लै दिदै छु धन्यबाद पुन्टर ०१/३१/२१

punter
Jan 31, 2021 11:51 AM · 13,260 views
1 Reply
punter Jan 31, 2021 4:57 PM
ब्रोको सबै ठिक ? कता बेपत्ता हुन् भाको नि पुन्तर ब्रो ? सब ठिक छ ब्रो !!! अनि तपाई अहिले सम्म पनि साझा छोड्नु भाको छैन ? म त तपाई बिहे गरि वारी घर बास गर्नु भयो कि भन ठानेको त अहिले सम्म "बोका" नै हुनु हुदो रहेछ !!!! तेही भएर येसो तपाई लै "समान" गरु कि भनेर येसो चियेअको साझामा ============================================================= अनि साब ठिक छ नि "नास" ब्रो ??? ल कीप इन तोउच हुदै गर्नु म चै साझा बाट हल्का समय को लागि बहिरे जान्छु है त ब्रो !! अनि ढिलाई भए पनि नया वर्ष २०२१ को तपाई लै हार्दिक मंगल माया सुभकामना! अव अर्को साल आउछु तपाई लै "२०२१" को पुरस्कार दिन, तेतिन्जाल को लागि "पुन्टर" बिदा माग्छ पुन्टर भाते, ०१/३१/२१
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant