सबैलाइ माघे सक्रान्तिको शुभकामना । हुनत खिचडि बनाउने विभिन्न तरिका हुन्छ, यहाहरूको पनि आफ्नै तरिका होला तरपनि यसपालीको माघे सक्रान्तिमा यसरी बनाएर खानुस खिचडी एकदम स्वादिष्ट हुन्छ अनि चीसो लागेको छ भने पनि ठिक हुन्छ । यहाँहरूलाइ खिचडी कस्तो लाग्छ कमेन्ट गर्न र मनपरे लाइक गर्न पनि अनुरोध छ । https://www.youtube.com/watch?...