[Show all top banners]

harkhe7
Replies to this thread:

More by harkhe7
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ब्यक्तिबादि
[VIEWED 3986 TIMES]
SAVE! for ease of future access.
Posted on 12-26-20 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

मलाई लाग्छ ब्यक्तिबादि हुनु समाजको लागी राम्रै हो | यो यतिबेला मात्र राम्रो हुन सक्छ जब त्यो समाजको हितको लागी हुन्छ | व्यक्ति वादी भयेर आज हामीले Iphone, Facebook र धेरै आबिस्कारको उपयोग गर्न पाएँका छौ | तर समाजले law and order स्थापित गरेकोे हुनाले त्यो सम्वभ भएकोे हो | आखिर समाजले जे चाहन्छ त्यो समाजमा त्यही हुन्छ | राजनीति र समाज छुट्टै होइनन् | समाजले नै राजनीति गर्छ | हामी सबै जना अरुलाई आफ्नो पक्षमा ल्याउन खोज्छौ | हामी सबै एक हिसाबले राजनीति गरिराखेका छौ | जसको पक्षमा शक्ति हुन्छ त्यही पक्षले राज्य गर्छ |

अब हेरौ नेपालको राजनीतिले कता मोड लिन्छ | अहिले सम्सद बिगठनको बिरुद्धको आवाज सुन्दा सम्सद पुनर्स्थपना हुन्छ की जस्तो लाग्छ | यदि त्यो भयो भने नेकपा के हुने हो | पार्टी फुटाउन 40% निर्बाचित सदस्यको मन्जूरी चहिन्छ की क्या हो | ओलीको पक्षमा 40% छैन जस्तो लाग्छ मलाई |
 
Posted on 12-26-20 2:20 PM     [Snapshot: 55]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

हो र! तेसो भए त हामीले पो तपाईबाट केहि सिक्न पाउने भयौ त | Individualism नै भन्न खोजेको हो मैले| हुन्छ हामी फुर्सदमा एक अर्काको दृस्टीकोण राखौला | तपाई चाही drive मा नै ध्यान दिदा राम्रो होला अहिले 🙂 |
 
Posted on 06-12-21 9:04 AM     [Snapshot: 498]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाल राज्यको निमार्ण देखी नै बेक्तिले परिवारको सायेतामा राज्य गर्दै आयेकाछन | साह राजाहरु, रानाहारू, केही हद सम्म कोईरालाहरू (😉) | दुई चोटी 76(5) प्रयोग हुनुले पनि त्यही भन्छ जस्तो लाग्छ मलाई | Parliament system नेपालको लागी होइन की ?

"वकिल सा’ब बने मुख्यमन्त्री- फिचर - कान्तिपुर समाचार" https://ekantipur.com/feature/2021/06/11/162341676715749061.html

 
Posted on 06-12-21 9:42 AM     [Snapshot: 504]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली को दुर्भाग्य नै मान्नु पर्ला, नेपाल मा नेपाल र नेपाली को भलो चाहने नेता नै जन्मन सकेन/ भन्न त राजा महेन्द्र, बिपी कोइराला, मदन भण्डारी लै नेपाली राजनीति मा आदर्स राज्निक्तिग्य को रुप मा लिने गरिन्छ, तर अहिलेका नेता को तुलना मा केहि राम्रा भएपनि देश विकास र सामाज बिकाश मा यिनीहरु को पनि उल्लेख्य योगदान देखिदैन/ भारत ले देश को सिमा मिचेर खाइसक्यो, चिन को पनि स्वार्थ उस्तै छ, हाम्रा नेता हरु सत्ता स्वार्थ मा लिप्त छन्,, आज भोलि नेपाल को निउस हेर्न पनि मन लाग्न छाडिसक्यो..

अलि पहिलेको कुरा हो,,, एक जना पढेलेखेका सज्जन भन्नु हुन्थो,, हाम्रा नेता हरुले हामी नेपाली सुख कहिले दिदैनन, देशको विकास पनि कहिले गर्दैनन्यो, अनि यो दिन दिन को भारत ले नेपाल लाइ यो गर्यो त्यो गर्यो भनेर प्रतेक नेपाली ले मानसिक तनाब लिनु भन्दा बरु देश नै जिम्मा लगाए देश को अलि विकास हुन्थो कि, यदि सिक्किम मा जस्तै जनमत संग्रह भए मा नेपाली गएरै भएपनि भारत संग मिल्ने कुरा मा भोट हाल्थे भन्नु भयो,,, त्यो बेला उहाको र मेरो अल्का डिस्कस नै पर्यो,,, उहा प्रति को मेरो सम्मान नै हराएको थियो,, आज भोलि यस्तो लाग्न थालेको छ कि साएद उहाको त्यो नेपाल को राजनीति प्रति को फ्रस्टेसन थियो,,

अरुको कुभलो नसोची यदि कुनै व्यक्ति ब्यक्तिबादी सोच राखेर प्रगति गर्छ भने त्यो देश र सामाज को लागि राम्रै नै होला, तर त्यस्तो कतै प्राये देखिदैन/
 
Posted on 06-13-21 10:38 AM     [Snapshot: 592]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैको स्वार्थ हुन्छ | नेपालको पनि स्वार्थ हुनुपर्यो | बिरोधि भएर मात्र भएन भने मेरो सोचाई हो | हुनत नेता हरु पनि समाज बाटै आउने हुन | तेस्को अर्थ समाजको अहिलेको सोच अति बेक्तिगत स्वार्थी हुनु पर्छ |

महिले केहि दिन अगाडी "Human nature on display" भन्ने post लेखेको थिए नेपालको राजनीति को बिस्लेषण गर्दै येदि तपाइ पढ्न ईच्छुक हुनुहुन्छ भने |

https://www.sajha.com/sajha/html/index.cfm?forum=2&ThreadID=134259

 
Posted on 06-14-21 3:40 PM     [Snapshot: 664]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जब सम्म सान्ततिले आर्जित सम्पत्ती पाउने र हक भोग गर्न पाउने चलन हुन्छ तेती खेर ब्यक्तीबादी सिद्दान्त बल्त्कारित अवस्थामा जिउने र बाच्ने गरेको हुन्छ | तेस्रो मुलुकमा प्रैतिक सम्पत्ति सन्तान दर सन्तान जाने र भाग बन्डा हुने कारण दाहाल बाजेले मिलियनस डलर कुन्म्ल्यए र बाँकी सबै कुम्ल्याउने पक्षमा छन यो नै घुसखोरी र भ्रस्टाचार को कारण बन्न पुगेको कुरा भ्रस्टाचारिका छोरा छोरी हरु मेरा कुरा मा सहमत हुँदैनन|

Individualism Definition: When you support yourself financially and do not depend on anyone else for your needs, this is an example of individualism. When the government allows citizens to be responsible for their own retirement instead of relying on social security, this is an example of individualism.
What is individualism in society?
What is an individualistic society? Individualistic societies are those that prioritize the needs of an individual over the needs of a group as a whole. In this type of culture, people are viewed in an independent way and social behavior tends to be directed by the attitudes and preferences of individuals
Is individualism a good thing?
Individualists believe that each person should be able to take decisions and actions independently. Individualism is essential for the personal development of each individual, which in turn leads to economic benefits for society.
What causes individualism?
Several sociology-ecological factors — including more frequent disasters, less prevalent infectious disease, and less climatic stress in poorer countries — were linked with individualism, but increased socioeconomic development was the strongest predictor of increased individualism over time.
What is moral individualism?
We define moral individualism as defining the morality of all normative judgments concerning human action in reference to the extent that these actions allow individuals to achieve their interests. ... Right and wrong are defined only with respect to the actions of the set of individuals joined in contract.
Is individualism a problem?
If there is one defining quality of the West, it is individualism. ... But individualism has also been attacked by those within the West who have doubts about their own culture. Such critics single out individualism - with its attendant selfishness, alienation, and divisiveness - as the root cause of the problem.
What are individualistic values?
Individualistic values, on the other hand, favor the interests of the individuals over the interests of in-group as well as out-group members; they therefore value the independence, self-reliance and self-realization of the individual over communal, societal, or national interests.
माओ बादी अरुका सम्पत्ति बाडेर दिन्छौ भनी भनी भोट् बटुल्छ भने सबै नेता अरबौ बाट खरबौ बनाउने तयारीले भनाइ र गराइ दुई ध्रुबीय कुरा हुन र ब्यक्तीबादी सिद्दान्त को बिपरित छ |



 
Posted on 06-14-21 7:30 PM     [Snapshot: 687]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Logan, म तपाइँको कुरा सँग सहमत छु |

के तपाइलाई थाहा थियो - पहिलो अमेरिकी रास्ट्रपती George Washington का आफ्नो छोरा छोरी थिएनन भनेर | उनकी श्रिमतीको तिन छोरीहरु थिए पहिलो बिबहा बाट | उनका तिन सौतेनि ज्वाइहरु पनि revolutionary war मा मारिन्छ्न | त्यो बेला बिस्व भरीनै पृतिसतात्मक बङ्सज को साशन व्यवस्था थियो | तर George Washington को बङ्सजको उतारिदिकार कोइ पुरुस बाकी थिएन | George Washington एउटा बेक्ति मात्र बाकी थिए | अनि यही US मा individualism को सही अर्थमा प्रयोग र बिकाश हुन्छ | के त्यो संयोग मात्र थियो? Geroge Washington को छोराहरु भएकोे भए के उनिहरुलाइ उक्साउनि र साशन सत्ता हाथमा लिने मान्छेहरु हून्दैन थिए होला?

Do you really think we have control, free will? Food for thought.

Last edited: 14-Jun-21 07:30 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
पुलिसनी संग - आज शुक्रवार - भाग २
Will MAGA really start shooting people?
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters