Posted by: harkhe7 December 26, 2020
ब्यक्तिबादि
Login in to Rate this Post:     1       ?         Liked by
मलाई लाग्छ ब्यक्तिबादि हुनु समाजको लागी राम्रै हो | यो यतिबेला मात्र राम्रो हुन सक्छ जब त्यो समाजको हितको लागी हुन्छ | व्यक्ति वादी भयेर आज हामीले Iphone, Facebook र धेरै आबिस्कारको उपयोग गर्न पाएँका छौ | तर समाजले law and order स्थापित गरेकोे हुनाले त्यो सम्वभ भएकोे हो | आखिर समाजले जे चाहन्छ त्यो समाजमा त्यही हुन्छ | राजनीति र समाज छुट्टै होइनन् | समाजले नै राजनीति गर्छ | हामी सबै जना अरुलाई आफ्नो पक्षमा ल्याउन खोज्छौ | हामी सबै एक हिसाबले राजनीति गरिराखेका छौ | जसको पक्षमा शक्ति हुन्छ त्यही पक्षले राज्य गर्छ |

अब हेरौ नेपालको राजनीतिले कता मोड लिन्छ | अहिले सम्सद बिगठनको बिरुद्धको आवाज सुन्दा सम्सद पुनर्स्थपना हुन्छ की जस्तो लाग्छ | यदि त्यो भयो भने नेकपा के हुने हो | पार्टी फुटाउन 40% निर्बाचित सदस्यको मन्जूरी चहिन्छ की क्या हो | ओलीको पक्षमा 40% छैन जस्तो लाग्छ मलाई |
Read Full Discussion Thread for this article