त्यो मुजी nephop को बाटो बनाउन कुटो कोदालो लिएर निस्केको थियो नि १२ फेल लाहुरे । त्यो कता छ आजकल ? बाटो खन्दै छ कि पहिरोले लग्यो , चाल चुल छैन त , त्यो भन्दा कति पछि आको V 6 कि V 10 कथि माथि पुगी सक्यो । बाटो खन्न हिडेको लाहुरे को न सास छ न लास । कि मुजी बिधार्थी visa लगार अस्ट्रेलिया पुगेर भाडा हान्न थाली सक्यो ? -जिज्ञासा-
Logankobaje · Dec 11, 2020 7:34 PM · 7,326 views
लाहुरे चै था भएन बाजे एक जना तुरी लाउरे चै ज्योति मगर भन्ने संग dancing with stars nepal मा देखेको थियो कतै बाजे को नातेदार त होइन त्यो तुरी लाउरे ? Last edited: 11-Dec-20 07:52 PM
pandeyji · Dec 11, 2020 7:52 PM
दर्सन जिजुबुवा, Nephop को बाटो खन्ने लाहुरे त गाना साना केहि नचले पछि मलेसियामा सेक्य्रिटी गार्ड बसको छ । यी फोटो ।
loganko vinaju · Dec 13, 2020 10:38 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion