← Back to Kurakani

स्याउको जाम (Apple jam)

Original Post

आजको भिडियोमा मैले स्याउको जाम (Apple jam) बनाएकि छु । यो बनाउन पनि सजिलो र खाँदा एकदम स्वादिष्ट हुन्छ । यहाँहरूले भिडियो हेरेर एक पटक बनाएर हेर्न र कमेन्ट गर्न अनुरोध छ साथै मनपरेमा लाइक र शेयर गरी दिनु भएमा मलाइ यस्तै भिडियो बनाउन प्रेरणा मिलि राख्ने छ । https://www.youtube.com/watch?...

Cosmic Soul
Dec 10, 2020 7:28 PM · 10,227 views
Replies
No replies yet.
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant