← Back to Kurakani

सुत्केरिहरूको लागि अति उपयोगी ज्वानोको झोल

Original Post

आजको भिडियोमा हाम्रो परंपरा देखि चलि आएको सुत्केरिहरूको लागि अति उपयोगी ज्वानोको झोल बनाएकि छु । सुत्केरिहरूको अलावा अरूहरूलाइ पनि चिसो लागेको, ज्यान दुखेको र रूघाखोकि लागेको वेलामा समेत यसको सेवन गर्न सकिन्छ । कहिले काहि दालको सट्टामा खानासँग पनि खान सकिन्छ । आशा छ स्वदेश तथा विदेशमा रहेका नानि वावुहरू जो आमा बावु देखि टढा छन् उनीहरूको लागि अति उपयोगी हुने ठानकि छु । मन परे लाइक, कमेन्ट र शेयर गरि दिन पनि अनुरोध छ । https://www.youtube.com/watch?...

Cosmic Soul
Sep 5, 2020 8:46 PM · 8,858 views
Replies
No replies yet.
Login to join the conversation.

You might be interested in...

Latest Kurakani View all
Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant