← Back to Kurakani

पित्री दिवस

Original Post

8/18/2020 जनकश्चोपनेता च यश्च विद्यां प्रयच्छति अन्नदाता भयत्राता पश्चैते पितरः स्मृताः One who gives birth, one who initiates, one who imparts knowledge, one who provides food and protects from fear – these five are considered as fathers. भोली पित्री दिवस रहेछ , स्वदेश बिदेशमा जहाँ बस्नु भए पनि बिदिध कारणबस बिर्सन सकिन्छ | स्मरण गराउला भन्ने आशा गर्दछु | Last edited: 18-Aug-20 10:25 PM

Logan
Aug 18, 2020 10:24 PM · 2,689 views
2 Replies
logan Aug 21, 2020 8:03 AM
आमाको तथा बाउको मुख हेर्ने काम बिहे गरेर जाने भएकोले चेली बेटिले मनाउनछन जस्तो ठानिन्छ किन्की धर्म कर्म महिला को भागमा सुम्पेका छौ ( ब्यक्तिगत बिचार )| घर हुनेले फल्फुल आदी इत्यादी किनेर लग्यौ होला बिदेश बस्ने ले फोन जोड्यौ होला , बाकिले सम्झदै पानी चडाउनु भयो होला ?
Logan Nov 16, 2020 8:49 AM
सुन्तले मानिसले हारे पछि बल्ल बल्ल हारे भन्ने स्वीकारे पछि टुहुरा झैँ भएका गोरखे हरु सनिअबारको राजधानीमा भएको रयाली मा गएर सुन्तलेको दर्सन पाएकाहर अब हरेक बर्स छु नोभेम्बेर ३ पछिको ठिक १ सातालाई एनिभर्सरी संगै पितृ दिबसको रुपमा मनाउने निर्णय गरे रे ?
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant