← Back to Kurakani

एक्लो जीवन

Original Post

कस्तो छ हो साथी हो कोरोना को एक्लो जीवन। नेपाली सोसियल नेटवर्क इङ साइट डेभलप गरौं न हो It प्रोफेसनल हरु। अब भने चल्छ।

rb
May 25, 2020 10:19 PM · 10,588 views
2 Replies
Logan May 25, 2020 10:38 PM
QA ले आफुलाई IT गाई भन्दैमा सोसियल नेटवर्कइङ साइट डेभलप गर्ने तिर होईन घण्टा हानेर कस कस लाई गाली गर्न पाइन्छ, को भ्यागुताको धार्नी पुर्याइन खोज्दै छन , कोही स्याल को सिङ बेच्न छिर्छन कोही सापको तेल, कोही आफ्नो हात्मा चिउरिको तेल घसेर कोही माथि उक्लेलाकी भनी खुटा तान्दै दिन बिताईगर्न छिर्छन| अनी गोबर गणेश सँग दिमाग पैचो माग्न आउनु जोगिको घरमा सन्यासी पाउन लागन गए जस्तै होईन र ? तपाईं उधो बगाएर उभो खोजन पट्टी नलाग्नुस् , सित्तैमा आफ्नो अनी अरुको दिमागमा घन ठोक्न साझा छिर्नु भयो ? Last edited: 25-May-20 10:49 PM
rb May 30, 2020 12:07 AM
No night club bro. Only chat club bro. Boring.
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant