Nepal India Divorce

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कहिले कहि सम्बन्ध विच्छेद पनि गर्नु पर्छ | नेपाल र भारत को पनि भै भाइ भाइ को रिस्ता तोड्ने बेला आएको जस्तो लाग्छ | दाजु भाइ पनि उमेर पुगे पछि छुटिन्छन | भारत पनि अब 70 वर्षको भैसको | 300 वर्ष सम्मको अभिभावक अङ्रेज ले छोडेर गएको पनि 70 वर्ष भइसक्यो | अजैपनि बालिक जस्तो चाइ बेब्यहार गर्दैन | बुढा पाकाको भनाइ अनुसार - अब जुरो आउने होइन, सिङ आउने होइन | खै के खोजेको हो |

harkhe7 · May 22, 2020 7:31 PM · 4,310 views

3 Replies

https://youtu.be/mDwiYe00l1k

harkhe7 · May 23, 2020 6:56 PM

Haha

sexy in haku patasi · May 25, 2020 10:53 PM

https://youtu.be/gK5hD0ita5s

harkhe7 · May 26, 2020 9:12 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion