सुस्ताएको अर्थतन्त्र कसरी उकास्नेझ? - डा. रेवतबहादुर कार्की (अन्नपूर्ण) जनजीविका सहज बनाउन र अर्थतन्त्र चलायमान गराउन तत्कालै राहत तथा उत्पे्ररणात्मक कार्यक्रम घोषणा गरी प्रभावकारी कार्यान्वयन गर्न नसकेमा जनजीवन अझ मर्माहित हुनेछ। कोभिड–१९ को संक्रमण र यसको नियन्त्रण गर्न गरिएको मानव लकडाउनले नेपालसहित संसारलाई तड्पडाइरहेको छ। अर्थतन्त्रसहित सारा विश्वलाई नै परिचालन गर्ने मानवप्राणी नै लकडाउनमा छ। भूकम्प, नाकाबन्दी, बाढीपहिरो, समुद्री सुनामी, महावित्ताीय संकट इत्यादि भन्दा यो धेरै फरक छ। अतः अर्थतन्त्रसहित मानवप्राणीको लकडाउन हँुदा यसको असरको आयतन र गहिराई तत्काल आकलन नै गर्न नसकिने तथा बहुपक्षीय छ। कमजोर आर्थिक, स्वस्थ्य र डिजिटलाइजेसन क्षमताका साथै सहज दक्षिणको खुला सीमानाले हाम्रोजस्तो अर्थतन्त्रलाई झन् जोखिमपूर्ण र जटिल बनाएको छ। For more go to: https://topnepalnewsdaily.blog...
Surendra Shakya · May 7, 2020 10:12 AM · 5,277 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion