[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 के के पि ओली ले चन्द्र सम्शेर पछी कुनै नेपाली प्रधानमन्त्रिले बनाउन नसकेको रेकर्ड बनाउलान?
[VIEWED 10115 TIMES]
SAVE! for ease of future access.
Posted on 11-24-19 7:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के के पि ओली ले चन्द्र सम्शेर पछी कुनै नेपाली प्रधानमन्त्रिले बनाउन नसकेको रेकर्ड बनाउलान?

नेपाल को ईतिहास मा चन्द्र सम्शेर पछी कुनै प्रधानमन्त्री ले तत्कालिन कानुन अनुसार पाउने आफ्नो प्र्धानमन्त्री काल पुरा गर्न पाएका छैनन ति सबैआफुले प्रधान मन्त्री हुन पाउने अबधी भन्दा अगाडि नै कि हटेका छन कि हटाइएका छन। कती त सम्भिधान् भन्दा बहिर गएर छोटो अबधी को लागि प्रधान मन्त्री भएक छ्न.
के बर्तमान प्रधानमन्त्री ले ५ बर्श प्रधानमन्त्री बनी ९० बर्श पछी चन्द्र सम्शेर पछी कुन नेपाली प्रधान मन्त्री ले बनाउन नसकेको रिकर्ड बनाउलन त ?

१। चन्द्र सम्शेर सन २७ जुन १९०१ देखी २६ नोवेम्बर १९२९-पुरा समय प्रधान मन्त्री- नमरे सम्म
२। भिम सम्शेर -२६ नोवेम्बर १९२९ देखी १ सेप्टेम्बर १९३१-जुध्ह सम्शेर द्वरा हटाइेका
३। जुध्ह सम्शेर - १ सेप्टेम्बर १९३२ देखी १९ नोवेम्बर १९४५ पद्म सम्शेर को लागि छोडेको
४। पद्म सम्शेर, १९ नोवेम्बर १९४५ देखी ३० अप्रिल १९४८ सम्म- मोहन सम्शेर को दबाब मा हटेको
५ मोहन सम्शेर, ३० अप्रिल १९४८ देखी १२ नोवेम्बर १९५१ सम्म- जन क्रान्ति द्वरा हटाइेका
६। मातृका प्रसाद कोइराला- १६ नोवेम्बर १९५१ देखी १४ अगस्त १९५२ सम्म राजा ले हटाको
७। मातृका प्रसाद कोइराला -१५ जुन १९५३ देखी १४ अप्रिल १९५५ सम्म, राजा ले हटाको
८। टन्क प्रसाद आचार्य -२७ जनवरी १९५६ देखी २6 जुलाई १९५७, राजा ले हटाको
९। कुवर ईन्द्रजित, २६ जुलाई १९५७ देखी १५ मे १९५८ सम्म, राजा ले हटाको
१०। सुबर्ण सम्शेर राणा, १५ मे १९५८ देखी २७ मे १९५९ सम्म, राजा ले हटाको
११। बिशेषवोर प्रसाद कोइराला, २७ मे १९५९ देखी २६ दिसेम्बर १९६०, राजा ले हटाको
१२। तुल्सी गिरी, २ अप्रिल १९६३ देखी २३ देसेम्बर १९६३ सम्म, राजा ले हटाको
१३। सुर्य बहादुर थापा, २३ दिसेम्बर १९६३ देखी २६ फेब्रुअरी १९६४ सम्म, राजा ले हटाको
१४। तुल्सी गिरी, २६ फेब्रुअरी १९६४ देखी २६ जनवरी १९६५ सम्म, राजा ले हटाको
१५। सुर्य बहादुर थापा, २६ जनवरी १९६५ देखी ७ अप्रिल १९६९ सम्म, राजा ले हटाको
१६। किर्ती निधी बिष्ट, ७ अप्रिल १९६९ देखी १३ अप्रिल १९७० सम्म, राजा ले हटाको
१७। गेहेन्द्र बहादुर राजभण्डारी, कार्यबाहक प्रधानमन्त्री १३ अप्रिल १९७० देखी १४ अप्रिल १९७१ सम्म,राजा ले हटाको
१८। कृति निधि बिष्ट, १४ अप्रिल १९७१ देखी १६ जुलाई १९७३ सम्म,राजा ले हटाको
१९। नगेन्द्र प्रसाद रिजाल, १६ जुलाई १९७३ देखी १ दिसेम्बर १९७५ सम्म, राजा ले हटाको
२०। तुल्सी गिरी, १ दिसेम्बर १९७५ देखी १२ सेप्टेम्बर १९७७ सम्म, राजा ले हटाको
21. किर्ती निधि बिष्ट, १२ सेप्टेम्बर १९७७ देखी ३० मे १९७९ सम्म,राजा ले हटाको
२२। सुर्य बहादुर थापा, ३० मे १९७९ देखी १२ जुलाई १९८३ सम्म,सन्सद ले हटाको
२३। लोकेन्द्र बहदु चन्द, १२ जुलाई १९८३ देखी छ मार्च १९८६ सम्म, राजा ले हटाको
२४। नगेन्द्र प्रसाद रिजाल एस् मार्च १९८६ देखी १५ जुन १९८६ सम्म, चुनाव को लागि मात्र प्रधानमन्त्री
२५। मरीच मान सिंह श्रेष्ठ, १५ जुन १९८६ देखी ६ अप्रिल १९९० सम्म, राजा ले हटाको
२६। लोकेन्द्र बहादुर चन्द १९९० देखी १९ अप्रिल १९९० सम्म, राजा ले हटाको
२७। कृष्ण प्रसाद भट्टराई, १९ अप्रिल १९९० देखी २६ मे १९९१ सम्म, चुनाव मा हारेको
२८। गिरिजा प्रसाद कोइराला, २६ मे १९९१ देखी ३० नोवेम्बर १९९४ सम्म, मध्यबधी चुनाव गर्न परेको
29. मनमोहन आधिकारि, ३० नोवेम्बर १९९४ देखी १२ सेप्टेम्बर १९९५ सम्म, सन्सद ले हटाको
३०। शेर बहादुर देउबा, १२ सेप्टेम्बर १९९५ देखी १२ मार्च १९९७ सम्म, सन्सद ले हटाको
३१। लोकेन्द्र बहादुर चन्द, १२ मार्च १९९७ देखी ७ अक्टोबर १९९७ सम्म, सन्सद ले हटाको
३२। सुर्य बहादुर थापा ७ अक्टोबर १९९७ देखी १० अप्रिल १९९८ सम्म, सन्सद ले हटाको
३३। गिरिजा प्रसाद कोइराला, १० अप्रिल १९९८ देखी ३१ मे १९९९ सम्म, नयाँ चुनाव
३४। कृष्ण प्रसाद भट्टराई, ३१ मे १९९९ देखी २२ मार्च २००० सम्म, गिरिजा ले हटाको
३५। गिरिजा प्रसाद कोइराला, २२ मार्च २००० देखी २६ जुलाई २००१ सम्म, सन्सद ले हटाको
३६। लोकेन्द्र बहादुर चन्द, ११ अक्टोबर २००२ देखी ५ जुन २००३ सम्म, राजा ले हटाको
३७। सुर्य बहादुर थापा, ५ जुन २००३ देखी ३ जुन २००४ सम्म, राजा ले हटाको
३८। शेर बहादुर देउबा, ३ जुन २००४ देखी १ फेब्रुअरी २००५ सम्म, राजा ले हटाको
३९। गिरिजा प्रसाद कोइराला, २५ अप्रिल २००६ देखी १८ अगस्त २००८ सम्म, चुनाव मा पार्टी को बहुमत नआको
४०। प्रचन्ड, १८ अगस्त २००८ देखी २५ मे २००९ सम्म
४१। माधव कुमार नेपाल, २५ मे २००९ देखी ६ फेब्रुअरी २०११ सम्म, सन्सद ले हटाको
४२। झल नाथ खनाल, ६ २०११ फेब्रुअरी देखी २९ अगस्त २०११ सम्म, सन्सद ले हटाको
४३। बाबु राम भट्टराई, २९ अगस्त २०११ देखी १४ मार्च २०१३ सम्म, सम्भिधान सभा चुनाव गराउन छोडेको
४४। खिल राज रेग्मी, १४ मार्च २०१३ देखी ११ फेब्रुरएे २०१३ सम्म, नयाँ सम्भिधन सभा को चुनाव पछी हटेको
४५। सुशिल कोइराला, ११ फेब्रुअरी २०१३ देखी १२ अक्टोबर २०१५ सम्म, सन्सद ले हटाको
४६। के पि शर्मा ओली, १२ अक्टोबर २०१५ देखी ४ औगस्त २०१६ सम्म, सन्सद ले हटाको
४७। प्रचन्ड, ४ अगस्त २०१६ देखी ७ जुन २०१७ सम्म, सन्सद ले हटाको
४८। शेर बहादुर देउबा, ७ जुन २०१७ देखी १५ फेब्रुअरी २०१८ सम्म, पार्टी चुनाव मा हारेको
४९। के पि शर्मा ओली, १५ फेब्रुअरी देखी ---------- कहिले सम्म ????????????
Last edited: 24-Nov-19 07:38 PM

 
Posted on 07-12-21 1:43 PM     [Snapshot: 2284]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

History repeated, Mr. Oli also is not going to complete 5 yrs term
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
अब के हाेला त?
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters