[Show all top banners]

Khaobaadi_Netaa

More by Khaobaadi_Netaa
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
  तिहारमा फेरि बाघले मान्छे खायो
[VIEWED 1430 TIMES]
SAVE! for ease of future access.
Posted on 10-30-19 10:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिहारमा फेरि चितुवाले मान्छे खायो, दिउँसै आउँछ आँगनमा चितुवा ? (स्थलगत रिपोर्ट) तनहुँको भानु नगरपालीका पछिल्लो समय नरभक्षी चितुवाको त्रासमा छ । स्थानीयहरु हरेक दिन बाघ (चितुवा)को डरमा बाँचिरहेका छन् । अघिक मात्रामा बन क्षेत्र भएको र बनमा चितुवाले खाने जनावर केही नभएकाले चितुवा घर गाउँ पसेको धेरैले अनुमान लगाएका छन् तर पनि भानु नगरपालिकासंग बाघको संख्या तथ्याङ्कमा छैन ।

https://www.youtube.com/watch?v=b1JWKnNQtbU

दशैको टिकाको दिनमै चितुवाले भानु १ का आशिक बानियाको ज्यान लियो, त्यसको एक हप्तामै १३ बर्षकी सोनिया अच्छामीलाई घाईते बनायो फेरी गोरु तिहारकै दिन भानु २ का सात बर्षिय रितिक रोकालाई घरकै आँगनबाट लग्यो । कक्षा २ मा अध्ययन गर्ने रितिकको शब घर भन्दा केही माथी फेला परेको थियो । अन्य घटनामा रगत मात्र खाएको चितुवाले यो पटक भने मासु समेत खाएको स्थानीयले बताएका छन ।

बारम्बार आक्रमण र ज्यान जान थालेपछि स्थानीयहरुले धार्मिक किम्बदन्ती बारे पनि कुरा उठाएका छन् । देबी बौलाएको, मानिस नै बाघ बनेको जस्ता कुराहरु पनि आएका छन् । बाघले घडी समेत लगाएको भन्ने हल्ला समते गाउँमा फैलिएको छ । तर भानु नगरपालिकामा बिगत दुई बर्ष देखी चितुवाको आक्रमणकै कारण छ जनाले ज्यान गुमाएका छन् भने चार जना घाईते भएका छन् ।

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What stocks to buy -- Any recommendation
ChatSansar.com Naya Nepal Chat
निगुरो थाहा छ ??
Conservative discussions
डर लाग्न थालेको छ |
The Great Himalayan Cable Car
"गुड एट हार्ट" -- Deep
कसरी सक्ने होला? ४२ स्वास्नी अनि थप प्रेमिकाहरु
हेरेको तिमीलाइ आँखाले हैन।
"के खान अमेरिका गएको" भन्नेलाइ सिपोरा गुरुङको यस्तो जवाफ !
Going to Nepal via Delhi airport
Pfizer Chief scientist says those who took vaccine will die in 3 years
म अम्रिकामा adjust हुन सकिन :(
KP and PK
नयाँ नक्शा, नागरिक्ता येन र MCC
Well known Nepali, graduated from a US university
Sajha Poll: What most interest you in Sajha?
Now you can export anything from Nepal at affordable cost!
Modi र Oli को "गाटी टासियेको" छ |
प्रचाण्डको लड्डु
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters