← Back to Kurakani
नेपाल बाट अमेरिका पैसा लेरौनु थ्यो? ५, १० हजार डोल्लर जति, कसैलाई पठाउनु छ भनि कृपया मलाई भन्नु न है, एक आर्कालाई सहयोग हुन्थ्यो | अग्रिम धन्यवाद |