ह्युस्टन सहरमा इभिनिंग सिफ्टको लागि मान्छे चाहियो. काम चाई क्याशियरको हो. दाम राम्रै दिइन्छ. अनुभब भए दामी. नभए सिकाइन्छ. तर नयालाई गार्हो हुने एरिया छ. पैसा भाका कालेहरु बढी बस्छन वरिपरि. Address: 4020 Synott Rd, Houston, TX 77082 Lopchandai- ५१०-६०४ -८१५९