नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विच धेरै भिन्नता छ । ओली नकाबन्दी पछि भारतलाई गाली गर्दै प्रधानमन्त्री भएका छन् । मोदी काग्रेस मुक्त भारत भन्दै सत्तामा टिकेका छन् । तर यी दुवै फरक राजनीतिक विचारधारा भएका प्रधानमन्त्री विच केहि समानता पनि छन् । जसलाई हामीले यहा प्रस्तुत गरेका छौ । हेनुर्स भिडियो रिर्पोटमा ओली र मोदीका ६ समानता https://youtu.be/_sEzXEZ1054
bhugolpark · Jan 6, 2019 11:16 PM · 12,403 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion