नेपालबाट ब्लक गरिएका वेबसाइतहरु यसरी हेर्न सकिन्छ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यस प्रबिधि कम्प्युटर प्रयोग गर्दा मात्र काम लाग्छ - फोनको लागि काम लाग्दैन  अमेरिकाबाट संचालित ओपेरा भन्ने कम्पनिबाट बनाइएको ओपेरा भन्ने वेबसाइत हेर्ने ब्राउजरमा VPN (Virtual Private Network) भन्ने option राखिएको हुन्छ |  १. सर्वप्रथम http://www.opera.com वेबसाइटमा गएर opera ब्राउजर download अनि install गर्नुहोस |  २. ब्राउजर खोलेपछि वेब address टाईप गर्ने ठाउंको अगाडी VPN भन्ने बाकस क्लिक गर्नुहोस | ३. त्यसपछि VPN Off भएको ठाउँमा क्लिक गरि ON गर्नुहोस ४. यति गरेपछि ब्लक भएको साइतहरु मज्जा संग हेर्नुहोस   ५. यदि अझै पनि हेर्न मिलेन भने Virtual Location मा Optimal Locaiton मा क्लिक गरी अर्को लोकेशन select गरि फेरी try गर्नुहोस् ६. अझ Protection को लागि माथि बाँयाँ पट्टिको MENU क्लिक गरि New Private Window सेलेक्ट गरेर वेब साइत हेर्दा अझ बढी protection हुन्छ  Last edited: 16-Oct-18 10:52 AM

neurologist · Oct 16, 2018 10:33 AM · 34,192 views

2 Replies

Nepal sarkar please review this if it work just fine.

DPak_Fitness · Oct 16, 2018 4:51 PM

Send this guy to jail. Porn is very bad for Nepali people

ajoshinp · Oct 16, 2018 5:40 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion