← Back to Kurakani

हिरोइन पुजा शर्माको - युट्युवरलाइ झापड हान्ने धम्कि

Original Post

डर लाग्ने !! पुजा शर्माले अंग्रेजिमा लेखेको भनाइलाइ नेपालिमा उल्था गर्दा यस्तो सुनिन्छ : ‘प्रत्येक पटक युट्युव खोल्दा मैले संधै मेरो नाम दुरुपयोग भएको देख्छु। आखिर किन? के तिमि युट्युवर्सहरु ले मर्यादित भएर लेख्न जान्दैनौं? सस्तो दिमागले बनाएका घिनलाग्दा शिर्शक । मैले यदि मेरा नाममा यस्ता शिर्षकहरु देखें भने म सार्वजनिक रुपमै झापड हान्ने छु। हो आकाश हिरो थियो मेरो एक फिल्मको। अहिले उ आँफ्नै प्रोजेक्टमा बिजि छ। कति गैर जिम्मेवारपुर्ण टाइटल, मेरो नाम प्रयोग गरेर आँफ्नो युट्युवमा पैसा कमाउन् खोज्ने? " भन्दै उनले यो अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री आश्मा गिरीको अन्तर्वाताको युट्युव videoको कभर आर्ट पनि शेयर पनि गरेकि छिन जसमा "आकाशले पुजा शर्मा माथि सौता हाल्दै" भनेर लेखिएको छ। *** मलाइ पनि डर लागेको छ -- यो कभर आर्टले पुजालाइ रिस उठेको छ कि छैन होला, है ?? https://www.youtube.com/watch?... **अपडेट** - ल आयो भिडियो रिपोर्ट : https://www.youtube.com/watch?... Last edited: 09-Oct-18 11:51 AM

AnandNepal
Oct 9, 2018 11:33 AM · 2,735 views
Replies
No replies yet.
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant