[Show all top banners]

AnandNepal

More by AnandNepal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Jaysmi

AnandNepal
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ब्रेक अपको अनौठो संयोग
[VIEWED 4336 TIMES]
SAVE! for ease of future access.
Posted on 09-20-18 7:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चंगा चैट -- चैट नहोस
कथा काठमाण्डु .. फ्लप नहोस् !! :)

- २ महिना अघि रिलिज भएको फिल्म "बाबु कान्छा" का हिरो हिरोइन हुन - सलोन बस्नेत र करिश्मा श्रेष्ठ - भर्खर उनिहरुको ४ बर्ष देखिको प्रेम ब्रेक अप भएको खवर आएको छ ।

- सलोन र करिश्मा जस्तै निता ढुंगाना र आमेश भण्डारि "फुलै फुलको मौसम तिमिलाइ" नामको फिल्ममा संगै देखिएका थिए । फिल्म रिलिज हुनु अघिसम्म कसैको नभएको जस्तो एकदमै प्यारो मायानै मायाले बाँधिएको, बिवाह गर्नै लागेको भनेर प्रचार गरियो - फिल्म नराम्ररि असफल भयो । फिल्मको असफलता संगै यो जोडिको प्रेम पनि असफल भयो ।

- रिचा शर्मा र बिनय श्रेष्ठ मिलेर बनाएको फिल्म "भिसा गर्ल" असफल भए पछि यि दुइ टाढिए । बिनयले अहिले अर्कै युवतिसंग बिवाह गरिसकेका छन ।

- आयुष्मान देशराज जोशि र परमिता राज्यलक्ष्मि रानाको जोडि खुवै मिलेको जोडि मानिन्थ्यो र मानिसहरुले परमिता र आयुष्मानको जोडिलाइ उदाहरणिय जोडि मान्दथे । "चपलि हाइट २" फिल्म असफल भयो अनि यो जोडिको प्रेम पनि असफल भयो ।

- आजकल आयुष्मान प्रियंका संग प्रेममा छन । उनिहरुले इन्गेजमेन्ट पनि गरिसके, अर्को बर्ष बिवाह गर्ने भनेर । अहिले प्रियंका कार्कि र आयुष्मान देशराज जोडि भएको फिल्म "कथा काठमाण्डौं" रिलिज हुँदै छ । त्यस पछि प्रियंका र आयुष्मान संग आयुष्मानकि पुर्व प्रेमिका परमिता पनि संलग्न भएको एक् नया फिल्म "चंगा चेट" पनि रिलिज हुँदै छ।

https://www.youtube.com/watch?v=MEhMYXsZy_k
Last edited: 20-Sep-18 07:12 AM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
त्रुम्प्ले आफैले आफुलाई क्षमादान गर्ने भो, It may be the first and last Self-Pardon.
Supporting issues on principle instead of blind brainwashed support
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
where are Hunter Biden and Biden got 40k maga hounds?
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
Who are the real Sukumbaasis?
Cricketer Sandeep Lamichhane singing & playing guitar
TPS Automatically Extended for Six Months!!!
Zero Civic Sense: Indians in Nepal
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters