Truth about Nepali Mind (Yo Man ta Mero Nepali Ho)

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

https://www.youtube.com/watch?... जति भन, जता लग, जति सम्झाउ मलाई यो दिमाग त हाम्रो, नेपाली हो सबैलाई जाहै छ, हाम्रा यी नेताले कति घुसखोरि गरेर ठूलाठूला महल त जोडेकै छ ननै अरुको कुरालाई सुनिदिन्छ जहाँ पनि चर्को स्वरमा हल्ला गर्न त पुग्छ ननै अरुको कुरामा ध्यानै दिन्छ जहाँ पनि चर्को स्वरमा हल्ला गरेकै हुन्छ हुव्सिकी पिएर झगडा गर्नै पर्ने वाइहात कुरामा हडताल बन्द गर्ने यो पहिचान त हाम्रो, नेपाली हो मुलुक अरु राष्ट्रको भरमा टिकेकै छ जनजात्ति संघसस्था टुक्रिरहेकै छ बुद्धको आडमा खोक्रो धाक लाउने धोतिको अगाडी आफुलाई खतरै ठान्ने यो पहिचान त हाम्रो, नेपाली हो

nepalikaila · Sep 11, 2018 9:34 PM · 8,091 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion