यो बर्ष सबै भन्दा धेरै हेरिएका तिज गितहरुको बिश्लेषण गर्दा यो रिपोर्ट तयार भयो .. ब्यक्तिगत रुपमा भन्नु पर्दा - मलाइ चाँहि ५-६ ओटा मात्रै राम्रै लागे । नराम्रा गितले पनि धेरै भ्यु पाउँदा रहेछन । https://www.youtube.com/watch?... सबै भिडियो को पुरै गित हेर्न मन लागेमा हेर्ने लिंक त्यहि भिडियो को कमेन्टमा छ ।