मलाइ पुगेन पुगेन यो इन्गेजमेन्टले ... मलाइ पुगेन पुगेन यो इन्गेजमेन्टले ... अभिनेत्रि प्रियंकालाइ गत महिना गरेको हतार हतार इन्गेज्मेन्टले चित्तै बुझेन । चित्त पटक्कै बुझ्दै बुझेन । - अमेरिका जाने टिकट एक दिन सारेर टिका लगाउँदैमा पनि इन्गेजमेन्ट हुन्छ त? - नाच्न शौखिन प्रियंकाले नाच्न्दै ननाचि इन्गेजमेन्ट हुने त कुरै भएन । - अझ दुइ सेलिब्रेटि - सेलिब्रेटि परिवारको इन्गेजमेन्ट घरमै ? यो पनि त हुने कुरा भएन । तेसैले, ठुलो ताम झामका साथ प्रियंका र आयुष्मान देशराज जोशिले फेरि औँठी साटेका छन्। काठमाडौंमा रहेको पाँचतारे होटलमा भब्य समरोहका साथ । हेर्दै गर्नुस यो इन्गेजमेन्टको बारेमा मिडियामा तलतालका रिपोर्ट आउनेछन किनकि पहिला जस्तै यो भब्य समारोहमा मिडियालाइ भने बोलाउँदै बोलाइएन । इन्गेजमेन्ट V2.0 को भिडियो हेर्नुहोस : https://www.youtube.com/watch?... इन्गेजमेन्ट V1.0 को भिडियो हेर्नुहोस : https://www.youtube.com/watch?... अनि प्रेम कथा पनि हेर्नुहोस दुइ जना बिचमा https://www.youtube.com/watch?... Last edited: 12-Aug-18 07:29 PM