[Show all top banners]

AnandNepal

More by AnandNepal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

AnandNepal

Jaysmi
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 प्रचण्ड संग दश-दश अर्बको भागबण्डा नमिलेर माओबादि छोडेको - बाबुराम को खुलासा (भिडियो)
[VIEWED 2592 TIMES]
SAVE! for ease of future access.
Posted on 08-04-18 2:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेकपा माओबादिले १० बर्ष लामो जनयुद्ध चलाउँदा पार्टि हाँक्ने दुइ प्रमुख नेता थिए प्रचण्ड र बाबुराम भट्टराइ। युद्धविराम गरेर पार्टि संसदिय ब्यवस्थामा समाहित भए पछि बाबुरामले पार्टिको औचित्य समाप्त भएको भन्दै पार्टि छोड्दा सबै अचम्मित भएका थिए । सन २०१६मा नयाँ शक्ति नामको नयाँ पार्टि स्थापना गरेका पुर्व प्रधानमन्त्रि डा.बाबुराम भट्टराइले आँफुले माओबादि पार्टि छोड्नुको मुख्य कारण प्रचण्डले गरेको भ्रष्टाचार भएको बताएका छन्। खासमा माओबादि पार्टिले एमाले र कांग्रेसले भन्दा पनि धेरै भ्रस्टचार गरेको उनले दावि गरेका छन । माओबादि लडाकुलाइ भनेर राज्यले दिएको अर्बौ रुपैया पनि आफुलाई थाहै नदिइ प्रचण्डले कूम्ल्याएको आरोप भट्टराइले लगाएका छन।

भट्टराइले कंचनपुरमा केहि समय् अघि आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै ति कुराहरु खुलासा गरेका हुन ।

जब प्रचण्ड माथि भ्रस्टचारको मुद्दा लाग्न थाल्यो, त्यस पछि उनि बिदेशी शक्तिसंग आँफुलाइ ति मुद्दाबाट बचाँइदिन गुहार माग्न पुगेको खुलासा पनि भट्टराइले गरे । उनले प्रचण्डले मात्रै बिस अर्बको भ्रस्टचार गरेर दश-दश अर्बको भागबण्डा लगाएको बताएका थिए - तर ति भागबण्डा गर्ने को को हुन भन्ने उनले खुलाएनन्।

उनले शान्ति प्रकृयामा आएपछि पनि माओबादिले ७०० थान अत्याधुनिक बन्दुकहरु लुकाइ राखेको र प्रचण्डले त्यो हतियार बिदेशी खुफिया एजेन्सीलाई बेचेर करोडौं कमाउँन खोज्दा आफुले रोकेको भट्टराईले बताएका थिए। भट्टराइले ति हतियार तत्कालीन प्रधानसेनापती छत्रमान गुरुंगलाई जिम्मा दिएर छाउनि स्थित सैनिक संग्रालहयमा राखिएको पनि बताएका थिए ।

भिडियो हेर्नुहोस - बाबुरामकै मुख बाट सुन्न :
https://www.youtube.com/watch?v=7Wz_z5QhAwY
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What stocks to buy -- Any recommendation
yo sajha bros, anyone got any update on TPS?
🙏 दलाल स्ट्रिट 🙏
Conservative discussions
U.S State Dept for Nepal - Level 4: Do Not Travel Nepal #TPS
Afganistan
The Facebook Surprise
Nepali guards in Afghanistan
Adhikar.org spreading lies that TPS Nepali Citizen are NOT welcome in Nepal
TPS question on immigration legislation pass by House Judiciary Committee today!!
🚨BREAKING: The Senate's budget resolution text is out & it includes $107 billion to create a pathway to citizenship for millions of DACA recipients, TPS holders, farm workers & essential workers.
KP and PK
dELTA variant is a hoax !!
One step closer: House Democrats break internal impasse to adopt $3.5T budget plan #TPS
Mero bichar ma Nepal ma paisa falcha bidesh ma hoina
For fellow nepali bros/sis intersted on immi bill
The Great Himalayan Cable Car
TPS : Nepal out Afghanistan In
Stop MCC proliferation in Nepal
TPS
नेपाल र अफगानिस्थानको टि पि एस रिडेजिकनेसन साथसाथै हने कुरो छ
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters