मुस्या जी,
लालपुर्जाको मात्र होइन, जुनैपनि निजी सुचना कसैलाइ दियमा दुरुपयोग गर्ने सम्भावना रहन्छ, तर यो कुरा सुचना पाउने ब्यक्तिमा निर्भर हुन्छ/ अब दिने वा नदिने आफै बिचार गर्नुस!
M
musyaJan 11, 2018 1:50 PM
रेबेल जी,
हजुर को कुरा सहि हो | सुझाब को लागि धन्यवाद | हजुर को अनुभवमा लालपुर्जा दिनु नै पर्ने अबस्थामा के गर्दा उपयुक्त हुन्छ, जानकारी पाउन सकिञ्छ कि|