← Back to Kurakani

नम्रताले प्वालबाट देखिने लुगा लगाएपछि

Original Post

म्युजिक भिडियोबाट कलाकारीता क्षेत्रमा प्रबेश गरेकी हुन् मोडल तथा नायिका न्रमता सापकोटा। चलचित्र ‘सिक्नेचर’बाट नेपाली सिने नगरीको यात्रा थालनी गरेकी नम्रताले यो चलचित्रमा सन्दिप क्षेत्रीसँग अन स्क्रिन रोमान्स गरेकी थिइन्। शुक्रबार साँझ युएर्इको अबुधाबीमा आयोजित दोश्रो नेपाली म्युजिक भिडियो अवार्ड कार्यक्रममा उपस्थित अधिकांशको नजर नम्रताको पहिरनमा थियो। उनको पहिरनको चर्चा परिचर्चा पनि भयो। रातो गाँउन लगाएकी नम्रताको पहिरनले सबैको ध्यान खिच्यो। उनको यो आकर्षक पहिरन फेशन डिजाईनर सुष्मा थापाले डिजाईन गरेकी हुन्। हेर्नुहोस् केहि तस्विरहरु: Namrata Sapkota Namrata Sapkota Namrata Sapkota Namrata Sapkota https://www.glamournepal.net/n... Tweet Pinhttps://www.glamournepal.net/n... Share https://www.glamournepal.net/n... Last edited: 05-Dec-17 11:07 AM

nepalicuties
Dec 5, 2017 11:02 AM · 70,741 views
2 Replies
prabhat41 Dec 5, 2017 12:22 PM
प्वाल बाट देखा भए खुरुक्क हेरेर चुप चाप बसे भै गो नि , किन हल्ला गर्नु ?
damikattu Dec 6, 2017 4:34 AM
wtfuuk ........ kassam vomit garna man lagyo yo post to content dekhera padera .....fuuk
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant