भनिन्छ पर्देशमा धेरै सुख पाईन्छ। तर त्यहीँ सुखको खोजिले निम्त्याएको Mental Illness मानसिक रोगको खुलेर चर्चा कसैले गर्दैन। यसै सम्बन्धमा एक नेपाली युवा जो बोस्टोन को एक युनिभर्सिटी मा साइकोलोजी का ग्राजुएट छन् अहिले Research on prevalence of Mental Illnesses amongst Nepalese in USA को तयारीमा नस्त मस्दक छन् । यही जुन महिना भित्र आफ्नो रीसर्च सकाउने अथोट राखेका उनले आफ्नो प्राथमिक चरणमा रहेको रिसर्चको केही exclusive insights प्रदान गरेका छन्। उनी भन्छन्न- नदेखिदो रूपमा मानसिक रोगको सिकार अमेरिकाका अनगिन्ती नेपालीहरु छन्। कालिफोर्निया देखि न्युयोर्क होस् या नर्थ दाकोटा देखि टेक्सास मानसिक रोग नेपाली समाजमा र विशेषगरि नेपाली युवामाझ बढ्दो रहेको उनी बताउँछन्। अमेरिकन जिवन्शैली, सामाजिक बद्लीकरन, पढाई कामको तनाव, युनिभर्सिटीमा, नयाँ परिबेशमा आइपर्ने एक्लोपन, अमेरिकनहरुको अरुसङ्ग घुलमिल नहुने बानी ब्यवहार, नेपाली नेपाली बीच परदेशमा समेत रहिआएको खुट्टा तान्ने प्रवृती जस्ता कारकहरुले मानसिक रोगलाई थप उर्जा मिलेको उनी प्रस्त्याँउछन् । हालसम्म पहिल्याइएका मानसिक रोगहरु: डिप्रेशन, जेनेरल एन्क्जाइती, सोसीयल एन्कजाइति, स्चिजोफ्रेनिआ, बीपोलर डिसोर्डर, ओब्सेसिभ कम्पल्सीभ डिसोर्डर आदि। उनी भन्छन् - मानसिक रोगको खुलेर चर्चा कसैले गर्दैन त्यसैले मानिस आफ्नो सकस भित्र भित्रै जिवनभरी दबाएर राख्छन् । यो रोग पनि अरु रोगझै नै हो र यस्को पनि उपचार छ भन्ने कुरा सबैले बुझ्न् जरुरी् रहेको र उनको यो रीसर्चको उदेश्य पनि यही रहेको उनी बताउँछन् । प्रारम्भिक चरणमा उनले धेरै नेपाली परिवारहरु सङ्ग पर्सोन्नली भलाकुसारी गरेको र यि रोगले कैयौं परिवार तहस् नहस भएका देखि अन्य धेरै नरमाइलो घटनाहरुसित आफ्नो सापेक्ष ज्ञात भएको उनी बताउँछन् । उनको बुझाईमा अमेरिकाका ठुलो शहरका धेरै नेपाली डिप्रेसन, जेनेरल एन्क्जाइतीबाट ग्रसित छन् भने सानो शहर र दुर्गम एस्टेटहरुमा पढाई बसाई हुनेहरु सोसियल एन्क्जाईती, स्चिजोफ्रेनियाका शिकार छन जुन एक्लोपन, कल्चरल शकको उपाज हो । ग्यास स्टेशन, स्टोरमा काम गर्नेहरु र घन्टाको लोभमा परेका युवाहरु पनि मानसिक रोगको दलदलमा भासिएको उनले बुझेको देखेको प्रस्त्याँउछन् । आफ्नो एक नातेदार को उदाहरण दिन्छन्- एक वगतका चिरपरिचित नेपाली कलाकार जो १४ बर्ष अमेरिका भासिए १० बर्षको ग्यास स्टेसनको कामबाट आजित भएर नेपाल फर्किए । २ बर्ष कसैको नजरमा परेनन् र त्यो समय नेपालका प्रतिष्ठित साइकियाट्रिस्ट बिश्व बन्धु शर्माको थेेेेरापिमा बिताए र बिस्तारै अहिले फाट्टफुट्ट नेपाली मिडिया , इन्टरभ्युमा देखिन थालेका छन् । अर्को दुखलाग्दो घटना जुन कलिफोर्नियामा घटेको उनले बताए- २०१६ मा म्याजोर डिप्रेसनका कारण सन फ्रान्सिस्को नजिकै बस्ने एक नेपाली अमेरिकी नागरिक (एनाआरएन) ले गोल्डेन गेट ब्रीजबाट आत्म्हत्या गरे । यस्तै धेरै नखुलेका तथा प्रस्पुथन नभएका नेपाली परिवार र समाजमा रहिआएको मानसिक रोगले निम्त्याएको घटनाहरु प्रसष्तै रहेको उनी बताँउछन् । आशा गर्छु उनको यो research ले धेरैलाई हौसला दिनेछ र नबुझ्ने तथा बुझेर पनि बुच पचाउनेहरुलाई खुल्न र अघि आउन सहयोग गर्नेछ् । All the best - मानसिक रोगी एक नेपाली जय नेपाल ! Last edited: 30-Apr-17 10:09 PM
NepalPsycho · Apr 28, 2017 9:04 PM · 17,223 views
.
NepalPsycho · Apr 29, 2017 12:43 AM
Thank you to the person who is actually doing the research. Maybe reading the actual paper once it is peer-reviewed and published, will help. I believe OP is not the researcher? The moot point being whether all the points that OP highlighted are actual causalities that have led Nepali diaspora to a point where mental illness is now 'endemic'? I beg to differ. How will the researcher measure prevalence of mental illness? Are those variables that OP mentioned, measurable? How are those variables any different than what any Filipino, Vietnamese, Djiboutian face in US? Will those same measures apply to folks who are in Nepal or in Liberia? Is "Life in the modern world" a cause for mental illness? Is this steering towards philosophy now? Eagerly waiting for the paper to be published. Best wishes.
kalidasbhaisaab · Apr 29, 2017 7:09 AM
Let us know when this article is published. Thank you.
ujl · Apr 29, 2017 11:14 AM
Sure it will be my pleasure. I too am eagerly waiting for it.
NepalPsycho · Apr 29, 2017 9:23 PM
In today's world, a fellow Nepali like him deserves a medal. I also wished to pursue psychology major, but couldn't. Believe just studying engineering, medicine or technical stuff thinking about the money you make later doesn't lead you a happy life. Best wishes! Last edited: 30-Apr-17 06:34 AM
sazdbaz · Apr 30, 2017 5:12 AM
What is the solution??Every one has depression,anxiety its been like common disease these days,what is the solution to this problem in our community??
Nepali Manche · Apr 30, 2017 8:34 AM
आशा गर्छु उनको रिसर्चमा रोगबाट कसरी उन्मुक्ति पाउने भन्ने कुराहरू नि समावेश हुन्छन् । जब रोग के कस्ता कारणले निम्त्याएको छ भन्ने पहिचान हुन्छ तब अवश्य पनि त्यसको निवारणमा अथाह सहयोग पुग्नेछ । भनिन्छ `पृभेनसन ईज बेटर देण केयर´ ।
NepalPsycho · Apr 30, 2017 9:43 PM
Important topic. Hope it gets its due coverage.
BadhiJanne · May 1, 2017 7:37 AM
Not trying to judge ,but maybe it's being written just to get a ta position, or some funding publication,eb1 green card who knows..just cuz someone is doing a research doesn't mean he or she is trying to make a profound change in the society
sidaNepali · May 1, 2017 8:33 AM
Whatever be the reason, I hope it helps everyone.
sazdbaz · May 1, 2017 2:10 PM
*exclusive insights* updated @ kalidasbhaisaab उनले कसरी र कून अाधारमा मानसिक रोगको पहिचान, अाँकलन र परिमार्जन गर्छन भन्नेमा एकमत हून सकिन्न । Last edited: 02-May-17 07:47 PM
NepalPsycho · May 1, 2017 8:34 PM
@sidaNepali जुनै कारणले उनले यो रिसर्च गर्ने सोचेका भएनि यस किसिमको पक्कैपनि नेपाली डायस्पोरामा पहिलो हुनेछ । यसैलाई सकारात्मक रूपमा हेर्न सकिन्छ ।
NepalPsycho · May 2, 2017 7:53 PM
Last edited: 03-May-17 08:29 PM
sazdbaz · May 3, 2017 8:29 PM
NepalPsycho · May 6, 2017 5:47 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion