छक्का पंजा on YouTube!! Officially

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

instagram · Jan 12, 2017 8:05 PM · 44,944 views

27 Replies

How this movie made $1.6M is beyond me. So overrated piece of junk, a banality. If you watch Nepali comedy serials, then watch this movie, else, do not waste your time.

seeker77 · Jan 13, 2017 12:05 AM

well.. I enjoyed a lot watching this movie. Actually it was better than my expectation. Personally I don't like Deepak and did not expect this movie to be that good but well it was beyond my expectations. Everybody have done a great job. & story line is also so समयसापेक्ष र सम्सामयिक।

Raam Raam · Jan 13, 2017 2:52 AM

Please read this article - http://www.recentnepal.com/new... ‘छक्का पञ्जा’ पाइरेसीको आरोप लागेका एक युवाले गरे आत्महत्या काठमाडौं – नेपाली चलचित्र उद्योगमा उत्कृष्ट रेकर्ड राख्न सफल चलचित्र ‘छक्का पञ्जा’ पाइरेसीको अभियोग लागेका एक युवाले आत्महत्या गरेका छन् । नवलपरासीको कावासोती घर भएका २३ वर्षे कृष्ण सुवेदीले काठमाडौंको चावहिल विजय चोकस्थित आफ्नै कोठमा फ्यानको सिलिङ गलबन्दीको पासो लगाएर गएराति आत्महत्या गरेको गौशाला प्रहरी वृतका डिएसपी नवराज कार्कीले जानकारी दिए । नवलपरासीबाट परिवार काठमाडौं आएपछि शुक्रबार विहान मुचुल्का गरिएको छ र शव आफन्तले बुझेका छन् । सुवेदीले सुसाइड नोट पनि लेखेका छन् । जसमा आफ्नो आत्महत्यामा कसैलाई दोष नदिनू भनिएको छ भने बैंकमा रहेको एक लाख रुपैयाँ बहिनीलाई दिनू भनिएको छ । तर, उनको सुसाइड नोटमा छक्का पन्जा पाइरेसीको आरोपबारे भने केही लेखिएको छैन । आत्महत्या गर्ने निजले गुगल ड्राइभको सहारामा नेपालदेखि अमेरिका फिल्म पठाएका अभियोग उनलाई लागेको थियो । पहिलो पटक फिल्म पाइरेसी गरेका सुवेदी सहित चार जनालाई प्रहरीले यो बारेमा मिडियामा समाचार बाहिरिनु पहिले नै पक्राउ गरी हनुमान ढोका पुर्याएको थियो । निर्माण टिमको आग्रहमा प्रहरीले तारेखमा छाडेको थियो । मृत शरिरलाई अहिले पोष्ट मार्टमको लागी टिचिङ अस्पताल महाराजगञ्जमा लगिएको छ। तनावमा आएर उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। यस विषयमा थप अनुसन्धान प्रहरीले गरिरहेको जनाएको छ। हाल युरोप भ्रमणमा रहका गिरीले सुवेदीको आत्महत्याप्रति दुख व्यक्त गरेका छन्। दोस्रो पटकको पाइरेसीपछि ‘छक्का पञ्जा’ युट्युबमा सार्वजनिक भएको छ । फेसबुक मार्फत लिक भएपछि ‘छक्का पञ्जा’ युट्युबमा राखिएको छ । वर्षकै सर्वाधिक सफल चलचित्र ‘छक्का पञ्जा’ नेपालमा सबैभन्दा धेरै व्यापार गर्ने चलचित्र हो । यसले १०१ औं दिन समेत मनाउन सफल भएको थियो । पाइरेसीको चपेटामा परेको ‘छक्का पञ्जा’ युट्युबमा सार्वजनिक (हेर्नुहोस् : पूरा चलचित्र) प्रदर्शनको सय दिन पार गरेर ऐतिहासिक रेकर्ड राखेको ‘छक्का पञ्जा’ अन्तराष्ट्रिय रिलिजको क्रममा थियो । यतिखेर चलचित्रका निर्माता दिपकराज गिरी र निर्देशक दिपा श्री निरौला चलचित्र प्रदर्शनकै लागी बेल्जियम पुगेका थिए । पुरा चलचित्रनै फेसबुक तिर भाइरल बन्न थालेपछि उनीहरु अहिले नेपाल फर्कन लागेका छन् । चलचित्रको पाईरेसी कसले गरेको हो त्यो खोजी गरी कारबाही अघि बढाउन गिरीले आग्रह गरेका छन् । छक्कापञ्जामा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्धी तामाङ, शिबहरी पौडेल, प्रियंका कार्की, वर्षा राउत मुख्य भूमिकामा रहेको चलचित्रमा आर्यन सिक्देल अतिथि कलाकारका रुपमा छन् । हाँस्य अभिनेत्री दीपाश्री निरौलाको डेब्यु निर्देशन रहेको यो चलचित्र २४ भदौमा प्रदर्शनमा आएको थियो । ‘छक्का पञ्जा’ पाइरेसी भएपछि के भने दिपकराज गिरीले चलचित्र ‘छक्का पञ्जा’ पाइरेसी भएपछि फिल्मका निर्माता तथा कलाकार दीपकराज गिरीले कडा आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत छक्का पन्जा पाइरेसीको चपेटमा परेको भन्दै आपत्ति जनाएका हुन् । ‘छक्का पञ्जा’ लिएर युरोप पुगेको छक्का पन्जाको टोली चलचित्र पाइरेसी भएपछि भ्रमण छोट्याएर नेपाल आउने जनाकारी समेत दिएका छन् । थुप्रै ठाउँमा चलचित्र प्रदर्शन गर्न बाँकी रहेका बेला केही व्यक्तिले छक्का पन्जा फेसबुकमा लिक गरेको गिरीले फेसबुकमार्फत जनाएका छन् ।

jerryswari · Jan 13, 2017 5:42 AM

Movie was just OK, was entertaining at times but nothing novel to be in awe of it. It was a typical showcasing of typecasting with actors performing what we are so used to on various comedy series. All actors have done pretty good job, except for Deepak and Shivahari. Overall, you can watch for time pass but to lose a life by a poor soul for this movie is beyond my reckoning.

panacea · Jan 13, 2017 7:54 AM

Bakwaas movie...looks like comedy serial....waiyaat acting except for Magne and Hait!!! Kunai kunai scene ramailai chha but all in all I would rate it 2.0 out of 5.0.

collegefootballrocks · Jan 13, 2017 8:15 AM

Seeker, i am not sure what you were seeking from this movie but i found this movie pretty entertaining. I enjoyed it.

instagram · Jan 13, 2017 8:20 AM

लाग्छ हामी सबै फिल्म दर्शक नभएर फिल्म क्रिटिक भएर हेर्छौ तेसो हुनासाथ फिल्म हेराइको मजा नै जान्छ जस्तो लाग्छ | सुद्द दर्शक मात्र बनेर हेर्न सम्भब छ त ?

MaGorkhe1 · Jan 13, 2017 8:51 AM

क्लाइमेक्स चाहिँ सही लाग्यो.

lopchandai · Jan 13, 2017 9:19 AM

गोर्खे ब्रो ले यसपाली चै एकदम ठीक कुरा गर्यो है ;)

nepalilaure · Jan 13, 2017 9:38 AM

लाहुरे ब्रो: छड्के हानेर नलेखेको हुनाले होला ? मेरो सेटायरहरू सहदेभ सरका जस्तै हूँन | भन्नु होला को हूँ सहदेभ ? हामलाई के था इनका कथा ? ऊनि हाम्रा पनि गुरु थिए र त्रिचन्द्र बाट कीर्तिपुर सरे | तथ्याकं सास्त्री थिए | सबैलाई थाहा भएकै कुरा हूँन त्यहा सबै बिद्यार्थी हरु नियमित रुपमा आउदैनन | तेसमध्हेको एक जना पछाडि बसेर कुराकानीमा मस्त भएकोलाइ कुरा गर्नु पर्ने भए बाहिर गएर कुरा गर्नु भए बेस के भन्नु भएको थियो उसले " Mind your own business" भनेछ | कक्षा एक क्षणको लागि शांत भएको थियो रे ? सहदेभ सर चुप चाप आफ्नो पठन पाठन कार्यमा लाग्नु भएछ | महिनौ दिन पछि तेहि ठिठोले बुझींन सर भनेछ | अनी सरले पनि एक स्टेप माथिको लेखेर यो बुझ्नु भो भनी सोध्नु भएछ | त्यों पनि बुझिन भने पछि फेरी अर्को एक स्टेप माथिको लेखिदिनु भए पछि पनि बुझींन भने पछि सहदेभः सरले पनि " Mind your own business" भनी जबाफ दिएर त्यों problem लाइ सिध्याई तेस दिनको कक्षा अन्त्य गर्नु भएको थियो रे ? माथि लेखिएको सहदेभ सरको कथा को सार अंश के हो भने मैले कथा लेखेको होईन र जो ३-४ कक्षा पढ़ने बिद्यार्थीलाई सिकाएको सलरीकरण हिसाब जस्तो पनि हुदैन | मैले ब्यङ्ग लेखेको हुनाले यो तेहि सहदेभ सरले कालो पाटीमा उतार्नु भएको हिसाब जस्तो ३ -४ स्टेप फड़का मारेको हुन्छ र पाठक हरुले त्यों जोडन नसकेका कुरा पनि बुझेको छू | मलाई लाग्छ त्यों ब्यङ्ग माँ उप-ब्यङ्ग को प्रयोग को कारण खोजी बस्दा फिल्म हेर्न बसेकाहरुले गरेको फिल्म को लेखा जोखा झै भएको पनि होला की ? माफ़ गर्नु होला : धागोलाई अन्यत्र जोड़ने प्रयास गरेको होईन है |

MaGorkhe1 · Jan 13, 2017 10:12 AM

I thought I was the only one who that that movie was trash. Nepali movie industry had made some big leaps during the last decade however shitty movie like this undoes it all. The jokes are cliche , the story is an absolute trash. Also am I the only one who though this movie felt little bit of a spin off of kabaddi. The bike , the raja , the girl that goes away, etc.

fdpower · Jan 13, 2017 10:49 AM

@fdpower, I am on the same boat...I agree...no more than an average movie that we used to watch 10 to 15 yrs ago.....

collegefootballrocks · Jan 13, 2017 10:54 AM

Fdpower Can't agree more. The jokes used are at least some 10 years old. You are right about this movie having a ring of Kabbaddi. Even dialogue delivery of Deepak Giri sounded like of Dayahang. On many parts, this movie resembles Wada no. 6. It cashed on pre-release hype. I rate Fitkiri higher than this movie, let alone Kabbadi Kabbadi. Magorkhe1 I know you are a smart guy, but how can you watch a movie just as a viewer? After having lobotomy? Or after getting stoned so that your senses don't work? Otherwise your senses will interfere. Remember, a good viewer/reader is the first line critic of any creative work. Rest, it's personal observation. I did not like the movie, and I do not need anyone's approval or justification for that. Last edited: 13-Jan-17 11:41 AM

seeker77 · Jan 13, 2017 11:34 AM

This movie is waste of time. Nepal ma yesto movie ley kasari 100 days manauchha. I think fitkiree, talakjung vs tulke and pashupati prasad are way more better movies than this chhaka panja .lastai hawa movie raicha.

200times · Jan 13, 2017 12:04 PM

seeker I agree , we have to watch a movie absolutely as a critic. I know prescpective is important and sometimes we tend to judge based on our perception on how a movie should be. For eg Music, some folks absolutely hate pop or folk and think it's trash and I know they are wrong because they don't have the perspective to like it in the first place. However, this is not the case here. There are certain baseline qualities a movie MUST have and this movie fails with complete disgrace. That being said priyanka is the only one who did a good job on that movie.

fdpower · Jan 13, 2017 12:04 PM

And here is Lukamari, will comment after getting a chance to watch..Enjoy! https://www.youtube.com/watch?... Last edited: 13-Jan-17 01:30 PM

seeker77 · Jan 13, 2017 1:30 PM

This movie was fully entertaining, though at times some jokes made me uncomfortable. Story-wise, you cannot compare this movie to movie like Pashupati Prasad. I will say it was a good time-pass movie if you wanna kill your lazy Friday night. People need to put things on its right place, when you put this movie where it belongs it fits in perfectly. दिनभरि मेहेनत गरेर थाकेको भरियालाई एकछिन हॉसेर थकाई मेट्ने खालको चलचित्र हो यो - हल्का रमाईलो !!

ujl · Jan 13, 2017 3:10 PM

केटा हर किन यती सीरियस भन्या !! कमर्शियल मूवी हो रमाइलो को लागि बनाएको , रमाइलो छ ! सारा देस ले मन पराएर तेत्रो पैसा कमायो ! अब तिमि हर लाई नेपाली जोक नै पच्दैन भने त के मन पर्नु ! तिमि हरु खैरे भई सकया मान्छे लाई नेपाली जोक नपच्या होला !! पक्कै पनि फिलिम मा धेरै कमी कमजोरी छन ! तेइ भएर त मैले पनि यो थ्रेड मा हाल्या छैन http://sajha.com/sajha/html/in... राम्रो स्तरीय नेपाली मूवी हेर्ने मन छ भने यो थ्रेड मा हेर्नु | As Gorkhe said lets watch Some movie as pure audience not as qualifies critics, and i am sure you guys don't qualify to do that !!

instagram · Jan 13, 2017 3:33 PM

अहिले चलेको मसला comedy नै हो , दीपक राज गिरीले पनि comedy serial बनाउन छोडेर फिलिम बनाएको हो \ After watching some trailer I am confident this movie is what it was supposed to be. Feature film को फ्रेम मा शूट गरेकोले movie को feel त आउने नै भयो | एसको मेजर content comedy हो भन्ने कुरा त सबैलाई थाहा छ नि | अनि त नेपाली comedy मन नपर्ने मान्छेलाई यो मन पर्ने कुरै भएन |

nepalilaure · Jan 13, 2017 5:10 PM

M. Night Shyamalan produced his first movie The Sixth Sense and if you went to watch his other movie , you will be dissatisfied. You must watch without expectation and preservation then you can enjoy it. Last edited: 13-Jan-17 07:26 PM

Magorkhe1 · Jan 13, 2017 7:18 PM

over acted thikai movie. yo chakka panja ko unit milera euta yubak ko hatya gareka chan ani atmahatya ko roop diye. yo movie ko producers haru maathi investigation hunu parcha. chyaa.

khaikhok · Jan 14, 2017 5:26 AM

@khaikhok, mujee khaadi kaa nepali le jhai kurai nabuji halla garcha. Taile ghar maa basera anusandhan garera thaha paayis hola haina tyo news chai !!! Tai jastaa haru le fb maa gayera halla chalayera chaine nachaine bhako nabhako news baahira aaucha. Ta jasta laai angreji maa ke bhancha thaha cha #getlife.

instagram · Jan 14, 2017 8:31 AM

Hey sabai kura bujeko mahatma instagram ji, reason k ho tyo malai tha chaina Tara yo truth ho ki chakka panja movie pirate garera jail base pachi euta manche le aatmahatya garyo. Bahira bata tanaab na aai kasaile yesto kadam uthaudaina....ra pahilo suspect movie unit lai nai jancha kina bhane tini haruko karod rupaiya ko property pirate bhako ho.....yesma investigation demand garnu galat ho? "Khaadi ko nepali" Lai gaali chai kina mahatma? Last edited: 14-Jan-17 08:55 AM

khaikhok · Jan 14, 2017 8:54 AM

बालक , महात्मा भनी हालेऊ तेसो भए ज्ञान ली हाल । प्रथम पोस्ट मा  "euta yubak ko hatya gareka chan ani atmahatya ko roop diye" भंने दोस्रो मा "reason k ho tyo malai tha chaina " भन्ने ?? ठाउ को ठाउ कुरो परिवर्तन । नेपाल मा नेतागिरी गरथेउ क्याहो ? उस्ले पैरेसीय गरेर अपराध गर्या हो । टेस्को लगी समातेर केरकर गर्या हो । अनि पछि कागज़ गरेर छोड्या हो ।  अब त्यों केटा ले घर मा गएर के सोचेर किन आत्म हत्या गर्यो किन यूनिट लाइ दोस ? दीपक ले चाहेको भए गर्ने नै भए उस्लाइ किन कागज गरेर घर जान दिन्थो ? समातेर थुनेर राख्थो नी । त्यों सँगै अरु 3 जाना पनि समटेको हो । इन्वेस्टीगेशन को माग गर्नु र तिनि हरु ले मार्या हुन भन्नु फरक कुरा हुन ।। इन्वेस्टीगेशन हुनु पर्छ र पक्कै पनि भै रहेको छ । तर तिमी सत्य नै बाहिर न आई तिनि हरु को यूनिट ले मारेर आत्मा हत्या को रूप दिए भनेर भ्रामक कुरो फैलाउदै हिड्छौ ?? खाड़ी का नेपाली लाइ हैप्या हैन । ऊनि हरु भेड़ा जस्ता सोजा हुन्छन् । कुरै नबूजी हल्ला को पछि लागच्छन तिमी पनि टेस्टो नहोऊ मात्र भन्या हु । चेतन्या भया ।

instagram · Jan 14, 2017 9:24 AM

नेपाली हर भेड़ा हुन भन्ने यो आत्मा ह्त्या प्रकरण ले पनि प्रस्त हुन्छ ! अनुसंधान हुदै छ कसको गलती भनेर पुलिस ले भनेको छैन ! पोस्ट मार्टम रिपोर्ट पनि बाहिर आएको छैन यह सब दोसी देखाएर सजाये दिन अतुल भई सके ! अझ onlinekhabar , सेतोपाती , फ़ेसबुक तीर को कमेंट हेर्दा भित्ता मा टाउको ठोक्न मन लाग्छ ! कोई आउछ पायरेसी ठीक हो , कल्ले पैसा तिरेर समय लगाएर हेर्छ रे , मुजी को कमेंट हेर्दा टेस्को छोरा पनि छिमेकी ले सिर्जना गर्देको जस्तो छ अणि भुत्रो सम्मान गर्छ अरु को सिर्जना को !! कोई चै आत्मा हत्या हैन ह्त्या हो दीपक को टीम लाइ सजाए दे रे , जब की आइले सम्म पोस्ट मार्टम नी भएको छैन ! भोली मैले Trump प्रेजिडेंट भएर मलाई तनाब भयो म मर्नु को कारण तेइ हो भनेर सुसाइड नोट लेखेर मरे भने ट्रम्प लाइ गाली गर्न जाने ? अझ यो केस मा त उसले चोरेको प्रमाणित भई सकेको अवस्था छ ! दीपक राज गिरी लगाएत अरु दोषी भये कानून सम्मत सजाय पाउन पर्छ ! तर चोर्ने मान्छे ले आत्मा ह्त्या गर्यो भन्दैमा उस्को गलती नै छैन भन्ने हैन नी , तेसो भये भोली उसले आत्मा हत्या गरेको प्रमाणित भयो भने के छक्का पंजा को टीम ले उस्को परिवार संग क्षेति पूर्ति माग गर्न पाउने त ? Last edited: 11-Feb-17 03:05 PM

instagram · Jan 14, 2017 1:51 PM

instagram ji lai kati hero bannu pareko? suicide garyo ja samma malai lagcha film unit ko koi manche le dherai tanab deko hunu parcha jasle suicide garna baadhya banayo. yesaiko lagi investigation garnu parcha. jaba close family le hatya ho bhanchan tapalai k tauko dukhyo? i support that guy and his family. movie pirate garera suicide gareko 1st case hola yo. he might have been threatened or bullied. tesko investigation garnai parcha. achel 1000 rupees ko lagi ek arka ko jyaan linchan ya 50 crore ko kura cha. fk that movie. quality nabhako over rated BS movie ko lagi euta jyaan gayo...not worth it!

khaikhok · Jan 14, 2017 4:32 PM

Bhai hero banya haina, hero nai chu.

instagram · Jan 14, 2017 8:16 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion