हुन त पाद कस्को को बास औछ र, तर नि मेरो आत्यधिक गनौछ, राती पनि धेरै पाद आउछ, बिहान् कसैले कोठाको ढोका खोल्यो भन्यो सम्झनुस् त्यो मेरो पाद ले कि उल्त्ती गर्छ कि लग्भग बेहोस् हुन्छ, पैले एक्लै बस्थे ऐले साथी हरु सँग बस्छु, केटा हरु २ ३ वटा मास्क लगएर सुत्चन, अब के कुरा गर्नु, एही पाद ले गरेर २ ३ ठाउँ मा कोठा सारी सक्नु पर्यो।। फेरी ऐले को काम direct clint face गर्नु पर्छ, साला एस्ले नै आफ्नो जागिर jala jasto छ तनब yeti छ कि भोली पर्सी wife भये पछी एही करण ले divorce हुन्छ कि जस्तो लाग्छ, अफिस मा meeting हुने दिन तातो पनि मात्र खाएर जान्छु, अनी एकै चोटि अफिस छुट्टी भये पछी लन्च गर्छु, खै एसोरी कती दिन चल्ने हो, मान्छे लाई जिन्दगी मा कस्तो कस्तो समस्या हुन्छ आफ्नो चै कस्तो खाल्को समस्या न ठुलो न सानो.. फेरी मेरो न कुनै दिर्घ रोग छ, न खसै smoke drink गर्छु।। तै नि k हुन्छ के,मासु खको दिन त सम्झनुस् शान्तिनो air pollution नै हुन्छ ।।।बिशेष गरी बिहान् मेरो कोठा मा कोइ आउन सक्दैन.. तपाईं कोइ सित एस्को असार काम गर्ने उपाय छ भने भन्दिनु होला