← Back to Kurakani

हाम्री प्यारी केकीको नया भिडियो आएछ, हेरेर मन पराईदिनु ल......

Original Post
ujl
Jun 28, 2016 10:36 AM · 20,024 views
8 Replies
cool_like_a_bird Jun 28, 2016 11:13 AM
यो केकीले cock-syrup हालेको cake धेरै खान्छे कि क्या हो ...अलिक मोटी भई छे ...तर खैर केहि छैन पाए त badyang कि badyang पद्काइन्थियो ....khikhikhi...
sadekogolbheda Jun 28, 2016 12:48 PM
त्यो मुछिवाला को रहिछ ? शिखर धवन जस्तो । केकु त मोटायेर झन डल्ली पो देखियेकी छिन त ।
ujl Jun 28, 2016 5:24 PM
हाम्री प्यारी केकी मोटाको होइन के..... जिऊ-डाल नै तेस्तै हो. नाज ब्रो, मलाई त अहिले कै केकी मन पर्यो है....माईण्ड नगर्नुस ल.....
Sajha keto Jun 28, 2016 7:04 PM
हत्तेरी नाश दाजु केकी मेरो भएपछी अनी हजुर मेरो दाजु भएपछी केकी सगको हजुरको नाता त जेठाजु बुहारी हुनुपर्ने हो त? अब तेस्तइ नाताले सम्बोधन गरे कसो होला कुन्नी बाइ द वे, मलाई चै मोटाये पनि आफ्नै केकी दुब्लाये पनि आफ्नै केकी Last edited: 28-Jun-16 07:05 PM
ujl Jun 29, 2016 12:06 PM
नाज ब्रो, गीत अनि गायिका दुवै एकदम मिठो लाग्यो.... एक खेप सुनेर आत्मा मेटियेन... तीन चार खेप सुन्न पर्ला जस्तो छ.... अनि यो तलको मोडेल हजुरलाई कस्तो लाग्यो नि? https://www.youtube.com/watch?...
atomic Jun 29, 2016 5:26 PM
मेरी आम्यौ नि!!! यो त चुस्त दुरुस्त प्रियंका नानी जस्तै छिन त् । पोषिलो अनि खाई लाग्दो । केकी सँग त मेरो नि पहिलो नज़र मै निश्चल माया बसे हो है 😀😀😀। नास बोरो साँचि प्रियंका त अमेरिका हिडि सकिन रे ?? यस पाली मौका छ है !!!
ujl Jun 29, 2016 5:42 PM
नाज ब्रो, माथिको केटि ठिकै लाग्यो...... बरु मलाई त आज भोलि अलिशा राई निकै राम्री लाग्न थाल्या छ भन्या......क्यार्नि होला? https://www.youtube.com/watch?...
ujl Jun 30, 2016 8:42 PM
हो नि नाज ब्रो, बाउले धन्नई मारेका मलाई...अनि तेसपछी मलाई नि निकै रिस उठेको थियो...के गर्नु नाज ब्रो हाम्रो समाज अझै पनि जात-भात मै अड्केको छ....तर नाज ब्रो, परिवर्तन आफ्नै घरबाट सुरु हुनु पर्छ भन्ने मलाई लाग्छ... मलाई यो मगर कौडा नृत्य निकै मन पर्छ, तर घरकाले मगर्नी बिहे गरिश भने तेरो मुख देखाउन पर्दैन अनि अमेरिका बाट फर्किन नि पर्दैन भनेर भनेका छन्..... https://www.youtube.com/watch?...
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant