नेपाल मा सबैभन्दा फलिफाप हुने बिजिनेस भनेकै राजनीति त हो नि....जुन जोगी आए नि खानै छिरेका!
K
KhaobaadiDec 30, 2015 10:25 PM
अव चाई देसको बिकास हुने भो
चक्का जाम, नेपाल बन्द, हड्ताल, नारा जुलुस, धर्ना, घेराऊ आदि ईत्यादी गर्ने कार्यक़म चाई अगी सार्या छन की छैनन यीनीहरुले ?
Last edited: 30-Dec-15 10:43 PM