अहिले म आफैले काम खोज्दै छु कुनै consultancy को हेल्प बिना. बिगत २ बर्ष देखि येही field मा काम गरिरहेको छु तर दुइ बर्ष को experience ले त काम पाउनै गार्हो, freshers को ७-८ बर्ष को experience लै जित्नै मुश्किल. Employment verification को तौर तरिका के हो? आफैले काम खोजेर, आफैले interview दिएर काम पाइसकेपछि Employment verification गरेर काम नदिने हुन्छ र? अनि आफै ले काम खोज्दा कसरि गर्दा राम्रो होला? अहिले त मैले indeed मा रेसुमे पोस्ट गर्देको छु. अर्रु केहि उपाय छ?