Can anyone recognize this young woman?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Nas! (if you happen to pass by, ) It's no Karki, no Bogati, and no Gulati either. Last edited: 25-May-14 07:56 AM

GeetMaiJawaafDiu? · May 25, 2014 7:56 AM · 15,843 views

3 Replies

Selena Gomez. We do check online Nepali news.

Kiddo · May 25, 2014 8:08 AM

गीतमैजवाफदिउ ब्रो , किड्डो ब्रोले नभनेको भए मलाई त् चिन्नै सारो पर्थ्यो ! कस्ती हिस्सी परेकी सलेना, सारी र टिका लगाउँदा ! तर राढीका बहान धोतिहरुको कन्डोमा चै चुर्नै परेछ, सलेनाले टिका लगाउदा ! बिचरीलाइ माफी पो माग्न लगाएछ, तलको भिडियोमा टिका लगाकोले ! काम न पाका खाते धोति भुसिया कुत्ताहरु ! तर मेरी प्यारी प्रियंकानि सारीमा कस्तो राम्री देखिन्छ भने ...मेरो त् मननै उडी जान्छ नि हौ ! अनि हाम्री प्यारी सुष्मा नानिले चै सारी नलगाई कट्टु लगाएकै बेस ! हि हि ! पानि नभाको बाथ टबमा, रातो कट्टु लगाएर, कसको यादमा, दुबी बसेकी होला मोरी ? कस्तो सेक्सी फीलिंग आयो मेरो त् बाइ , यो फोटो हेर्दा !

Nas · May 26, 2014 2:03 PM

हैन हउ यो नाज ब्रोलाई तरुनीको तिघ्रा, साडी, कट्टु को लागि अनुसन्धान गर्न पनि कोड डिबग गर्नु भन्दा धेरै समय चाहिन्छ होला यार !! सन्दर्भ पिच्छेको फोटो हाल्न खप्पिस छन् यार ब्रो , त्यहि भएर होला ब्रोको साझामा सक्रियता विकेन्डमा ह्वात्तै बढ्छ ।

Laalmon · May 26, 2014 2:15 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion